फर्पिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

फर्पिङ काठमाडौँ जिल्लामा रहेको एक गाउँ हो । यो काठमाडौँबाट दक्षिणकाली जाने बाटोमा पर्दछ । यो ठाउँ नस्पातीको लागि प्रख्यात रहेको छ । यसै गाउँमा शेषनारायण मन्दिर पनि रहेको छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]