सामग्रीमा जानुहोस्

फर्मिन लोपेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फर्मिन लोपेज
लोपेज २०२५ मा स्पेन राष्ट्रिय फुटबल टोलीका लागि खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम फर्मिन लोपेज मारिन
जन्म मिति (2003-05-11) ११ मे २००३ (उमेर २३)
जन्म स्थान एल क्याम्पियो, स्पेन
उचाइ १.७५ मी (५ फिट ९ इन्च)[]
खेल्ने स्थान(हरू) अट्याकिङ मिडफिल्डर, विङ्गर
क्लब जानकारी
वर्तमान टोली
बार्सिलोना
सङ्ख्या १६
युवा करियर
२०१०-२०११ एल क्याम्पियो
२०११-२०१२ रेकरेआटिभो
२०१२-२०१६ बेटिस
२०१६-२०२२ बार्सिलोना
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०२२-२०२३ बार्सिलोना बी (०)
२०२२-२०२३लिनारेस (लोन) ३७ (१२)
२०२३- बार्सिलोना ८९ (२०)
अन्तर्राष्ट्रिय करियर
२०२३-२०२५ स्पेन यू२१ (१)
२०२४ स्पेन यू२३ (६)
२०२४- स्पेन (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २१:१०, १७ मे २०२६ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३१ मार्च २०२६ (युटिसी)

फर्मिन लोपेज मारिन (जन्म ११ मे २००३), जसलाई साधारणतया फर्मिन भनेर चिनिन्छ, एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन् जसले ला लिगा क्लब एफसी बार्सिलोनास्पेन राष्ट्रिय फुटबल टोलीका लागि आक्रमणकारी मिडफिल्डर वा विङ्गरको रूपमा खेल्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Who is Fermin Lopez? The surprise star of Barcelona's preseason tour", sport, ३० जुलाई २०२३।
  2. "Fermín", FC Barcelona, अन्तिम पहुँच ९ जनवरी २०२५