फ्रान्सेली भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(फ़्रांसीसी बाट पठाईएको)
Jump to navigation Jump to search
फ्रान्सेली
français
उच्चारण[fʁɑ̃sɛ]
मूल भाषीफ्रान्स, now worldwide
(See geographical distribution below)
मातृभाषा प्रयोगकर्ताहरू
अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।[१]
L2 speakers: 140 million (2015)[१]
प्रारम्भिक प्रकार
Old French
Latin (French alphabet)
French Braille
हस्ताक्षरित रूप
Signed French
(français signé)
आधिकारिक अवस्था
आधिकारिक भाषा



Numerous international organisations
निगमन निकायAcadémie française (French Academy)
भाषा कोड
आइएसओ ६३९-१fr
आइएसओ ६३९-२fre (B)
fra (T)
आइएसओ ६३९-३fra
ग्लोटोलगstan1290[२]
भाषाविद् प्रयोगशाला51-AAA-i
{{{mapalt}}}
  क्षेत्र जहाँ फ्रान्सेली मुख्य भाषा हो
  क्षेत्र जहाँ यो सरकारी भाषा हो
  क्षेत्र जहाँ यो दोश्रो भाषा हो
  क्षेत्र जहाँ यो अल्पसंख्यक भाषा हो
यो लेखमा आइपिए ध्वन्यात्मक चिन्हहरूको प्रयोग गरिएको छ । सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिन्ह, कोठा अथवा अन्य कुनै चिन्ह जस्तो देखिनेछ ।

फ्रान्सेली भाषा (फ्रान्सेली : français फसे) विश्वको ६.५ - ११ करोड जनाको मातृभाषा हो। त्यसको उत्पत्ति फ्रान्समा थियो, तर अरू युरोपेली देश र आफ्रिकाको धेरै देशमा पनि बोलिन्छ।

संयुक्त राष्ट्र संघको अधिकृत भाषा मध्ये एक हो।

विश्वको फ्रान्सेली भाषा बोल्ने देश




सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "The status of French in the world", अन्तिम पहुँच २३ अप्रिल २०१५ 
  2. Nordhoff, Sebastian; Hammarström, Harald; Forkel, Robert तथा अन्य, सं (2013). "Standard French". Glottolog 2.2. Leipzig: Max Planck Institute for Evolutionary Anthropology. http://glottolog.org/resource/languoid/id/stan1290. 

बाह्य कडीहरू[सम्पादन गर्ने]