फाराबुन्दो मार्टी राष्ट्रिय मुक्ति मोर्चा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


फाराबुन्दो मार्टि राष्ट्रिय मुक्ति मोर्चा (Frente Farabundo Martí para la Liberación Nacional) एल सालावाडोरको एउटा समाजवादी राजनीतिक दल हो | दल सन् १९८०मा स्थापना गरिएको थियो | दलले 'कम्बिओ' प्रकाशन गर्छ |[१][२]

सन् २००४को सभापतिको निर्वाचनमा दलको उम्मेदवार शाफिक हन्दलले ७३४४६९ मतहरू (३५.६%) पायो |[३] सन् २००६को संसदीय निर्वाचनमा यो दलले ६२४६३५ मतहरू (३९.७% , ३२ क्षेत्रहरू) पायो |[४]

स्रोतहरू[सम्पादन गर्ने]