सामग्रीमा जानुहोस्

फिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिङ
पकाइएको फिङ
वैकल्पिक नामहरूCellophane noodles
प्रकारचाउचाउ
उत्पत्ति स्थानचीन[]
क्षेत्र वा राज्यपूर्वी एसिया, दक्षिणपूर्व एसिया
सम्बन्धित राष्ट्रिय व्यञ्जनChina, Indonesia, Japan, Korea, Malaysia, Philippines, Samoa, Thailand, Vietnam, Myanmar and Taiwan
मुख्य सामग्रीहरूStarch (from mung beans, yams, potatoes, cassava, canna, or batata), water

फिङ, वा फेन्सी माड (जस्तै मुगीको माड, आलुको माड, सखरखण्डको माड, साबुदाना आदि) र पानीबाट बनेको चाउचाउजस्तै खानेकुरा हो। यसको उत्पत्ति चीनमा भएको हो।[][]

फिङ प्रायः सुकेको अवस्थामा बेचिन्छ। पकाउनका लागि पहिले भिजाइन्छ र त्यसपछि झोल, चाउचाउजस्ता विभिन्न परिकार बनाउन प्रयोग गरिन्छ। पकाउँदा सिसाजस्तै टल्किने भएकाले अङ्ग्रेजीमा यसलाई "ग्लास नुडल्स" (सिसाको चाउचाउ) भनिन्छ। फिङ सेवाई जस्तै देखिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 Shelke, Kantha (२०१६), Pasta and Noodles: A Global History (अङ्ग्रेजीमा), London, UK: Reaktion Books, पृ: 117, आइएसबिएन 9781780236971 Google Booksद्वारा।
  2. Paul, Adams (२९ अप्रिल २०१३), "Recipe Quest: Shear-Thickening Starch Noodles – Cooking Issues", अन्तिम पहुँच १७ सेप्टेम्बर २०२१
"https://ne.wikipedia.org/w/index.php?title=फिङ&oldid=1333358" बाट अनुप्रेषित