फिफा महिला विश्व बरियता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२८ सेप्टेम्बर २०१८ मा सूचिकृत पहिलो २० उत्कृष्ट समूहहरू[१]
बरियता परिबर्तन टोली अङ्क
Steady  संयुक्त राज्य अमेरिका २११४
Steady  जर्मनी २०६०
Increase  इङ्गल्याण्ड २०३४
Decrease  फ्रान्स २०३३
Steady  क्यानडा २०१४
Increase  अस्ट्रेलिया २०१२
Decrease  जापान १९८१
Decrease  ब्राजिल १९७३
Increase  स्विडेन १९६४
१० Decrease  नेदरल्याण्ड १९६३
११ Decrease  उत्तर कोरिया १९३८
१२ Steady  स्पेन १९१६
१३ Increase  नर्वे १९०७
१४ Increase  दक्षिण कोरिया १८८०
१५ Increase  चीन १८७६
१६ Decrease  डेनमार्क १८६४
१७ Decrease  इटाली १८५५
१८ Steady  स्विजरल्याण्ड १८४०
१९ Increase  स्कटल्यान्ड १८११
२० Steady  न्युजिल्यान्ड १८१०
*२२ जून २०१८ बाट परिवर्तित
फिफा डटकममा पुर्ण बरियता

फुटबलमा, फिफा महिला विश्व वरियता, पुरुषहरूको लागि अवस्थित फिफा विश्व वरियता पछ्याउने क्रममा सन् २००३ मार्चमा पहिलो पटक प्रकाशित वरियता पेश गरिएको थियो।[२] फिफाले कुनै निश्चित समयमा अन्तर्राष्ट्रिय रूपमा सक्रिय महिला राष्ट्रिय टोलीहरूको तुलना गर्न गर्दछ।

वरियता प्रणालीको विशिष्टता[सम्पादन गर्ने]

  • फिफा महिला विश्व वरियता टोलीले खेलेको हरेक अन्तर्राष्ट्रिय खेलमा आधारित छ। सन् १९७१ मा फिफाद्वारा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल भने फ्रान्सनेदरल्याण्ड्स बिच भएको थियो।
  • फिफा महिला विश्व वरियताले हालैका नतिजाहरूमा जोड दिन्छ।
  • फिफा महिला विश्व वरियता वर्षमा मत्रै चार पटक प्रकाशित गरिन्छ। सामान्यतया, मार्च, जून, सेप्टेम्बर र डिसेम्बरमा वरियताहरू हुँदै आइरहेको छ। (विश्वकपका वर्षहरूमा, विश्व कप परिणामहरू प्रतिबिम्बित गर्नका लागि मितिहरू समायोजन गरिएको छ।)
  • फिफा महिला महिला विश्व वरियता प्रणालीबाट पहिलो दुई बिन्दुहरूको परिणाम फुटबलको लागि अनुकूल गरिएको इओएल दर्जा प्रणालीमा आधारित छ।
  • सन् २०१८ मा, निरन्तर आलोचना पछि इओएल प्रणालीमा आधारित गर्दै फिफाले पुरुष वरियता प्रणालीलाई परिमार्जन गरेको थियो। फिफाले टोलीहरूको मूल्याङ्कनलाई सूचीको अन्त्यमा ५ भन्दा कम खेलसँग सूचीबद्ध गर्दछ। साथै कुनै टोलीले १८ महिना सम्म अन्तर्राष्ट्रिय खेल खेलेन भने फिफाले उक्त राष्ट्रिय टोलीलाई वरियतामा समावेश गरेको छैन।

वरियता तालिका[सम्पादन गर्ने]

फिफा महिला विश्व वरियता १ वर्षको ४ पटक प्रकाशित गरिन्छ र प्रायः शुक्रबार प्रकाशन गरिँदै आइरहेको छ[३]

२०१८ को वरियता तालिका
प्रकाशन मिति
२३ मार्च
२२ जून
२८ सेप्टेम्बर
७ डिसेम्बर

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "फिफा/कोका-कोला विश्व बरियता - महिला", फिफा, २२ जून २०१९, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१८ 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named factsheet
  3. "महिला विश्व वरियता", फिफा/कोका-कोला विश्व वरियता, फिफा, अन्तिम पहुँच ११ जनवरी २०१८ 

बाह्य कडीहरु[सम्पादन गर्ने]