सामग्रीमा जानुहोस्

फिफा विश्वकपमा उपस्थिति जनाएका राष्ट्रिय फुटबल टोलीहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिफा विश्वकपमा भाग लिएका सबै राष्ट्रहरू
फिफा विश्वकपमा अहिलेसम्म भागलिएका आयोजक राष्ट्र र सबै टोलीहरूका उत्कृष्ट प्रदशनी


फिफा विश्वकप अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धा हो जुन फिफाद्वरा आयोजना हुने गरेको छ। १९३० मा उद्घाटन प्रतियोगिता पछि हरेक चार-चार वर्षको अवधिमा यो प्रतियोगिता हुने गरेको छ। १९४२ र १९४६ को विश्वकप भने अपवाद थियो जब यो द्वितीय विश्वयुद्धको कारण रद्द भएको थियो।[] प्रतियोगिताको सुरुमा १६ टोलीहरूले भाग लिएका थिए पछि २४ र १९८६ पछि बर्तमानसम्ममा ३२ टोलीहरूले यस प्रतियोगितामा भाग लिने गरेका छन्।[] टोलीहरू प्रारम्भिक समूह चरणमा प्रतिस्पर्धा गर्छन्, अन्तिम १६ निर्णय गर्न चरणहरूमा प्रतिस्पर्धीहरूलाई पराजित गर्दै बिजेता बन्छन्।[]

२०१८ फिफा विश्वकपको अनुसार, अहिलेसम्म ७९ राष्ट्रिय टिमहरूले फिफा विश्वकपमा उपस्थिति जनाएका छन्।[] ब्राजिल सबै २१ वटै प्रतियोगितामा भागलिने एकमात्र टोली हो, त्यस्तै जर्मनी १९, इटलीमा १८, अर्जेन्टिना १७ र मेक्सिको १६ पटक भाग लिएका छन्।[] १९३० मा उद्घाटन विजेता उरुग्वे थियो, हालको विजेता भने फ्रान्स हो। प्रतियोगिताको सबैभन्दा सफल राष्ट्र ब्राजिल हो, जसले पाँच पटक कप जितेको छ। पाँचवटा राष्ट्रिय फुटबल टोलीहरू फिफा विश्वकपको फाइनलमा पुगेपनि विजेता भने बनेका छैनन्। जबकि क्वाटर-फाइनलहरूमा १२ थप देखा परेका छन्।

उपस्थितिका आधारमा टोलीहरूको बरियता

[सम्पादन गर्नुहोस्]
टोली उपस्थिति किर्तिमानी जितको क्रम चालू जितको क्रम सुरुवाती खेल हालैका खेल उत्कृष्ट नतिजा (* आयोजक)
 ब्राजिल २१२१२११९३०२०१८विजेता (१९५८, १९६२, १९७०, १९९४, २००२)
 जर्मनी १९१७१७१९३४२०१८विजेता (१९५४, १९७४*, १९९०, २०१४)
 इटाली १८१४१९३४२०१४विजेता (१९३४*, १९३८, १९८२, २००६)
 अर्जेन्टिना १७१२१२१९३०२०१८विजेता (१९७८*, १९८६)
 मेक्सिको १६१९३०२०१८क्वाटरफाइनल (१९७०*, १९८६*)
 स्पेन १५१११११९३४२०१८विजेता (२०१०)
 फ्रान्स १५१९३०२०१८विजेता (१९९८*, २०१८)
 इङ्ल्यान्ड १५१९५०२०१८विजेता (१९६६*)
 बेल्जियम १३१९३०२०१८तेस्रो स्थान (२०१८)
 उरुग्वे १३१९३०२०१८विजेता (१९३०*, १९५०)
 सर्बिया १२१९३०२०१८चौथो स्थान (१९३०, १९६२)
 स्विडेन १२१९३४२०१८उप-विजेता (१९५८*)
 स्विट्जरल्यान्ड १११९३४२०१८क्वाटरफाइनल (१९३४, १९३८, १९५४*)
रूस रुस १११९५८२०१८चौथो स्थान (१९६६)
 दक्षिण कोरिया १०१९५४२०१८चौथो स्थान (२००२*)
 संयुक्त राज्य अमेरिका १०१९३०२०१४तेस्रो स्थान (१९३०
 नेदरल्यान्ड १०१९३४२०१४उप-विजेता (१९७४, १९७८, २०१०)
 हङ्गेरी १९३४१९८६उप-विजेता (१९३८, १९५४)
 चेक गणतन्त्र १९३४२००६उप-विजेता (१९३४, १९६२)
 चिली १९३०२०१४तेस्रो स्थान (१९६२*)
 स्कटल्यान्ड १९५४१९९८चरण १
 पोल्यान्ड १९३८२०१८तेस्रो स्थान (१९७४, १९८२)
 पाराग्वे १९३०२०१०क्वाटरफाइनल (२०१०)
 पोर्तगाल १९६६२०१८तेस्रो स्थान (१९६६)
 बुल्गेरिया १९६२१९९८चौथो स्थान (१९९४)
 क्यामेरून १९८२२०१४क्वाटरफाइनल (१९९०)
 रोमानिया १९३०१९९८क्वाटरफाइनल (१९९४)
 अस्ट्रिया १९३४१९९८तेस्रो स्थान (१९५४)
 जापान १९९८२०१८चरण २ (२००२*, २०१०, २०१८)
 नाइजेरिया १९९४२०१८चरण २ (१९९४, १९९८, २०१४)
 कोलोम्बिया १९६२२०१८क्वाटरफाइनल (२०१४)
 अस्ट्रेलिया १९७४२०१८चरण २ (२००६)
 साउदी अरब १९९४२०१८चरण २ (१९९४)
 क्रोएसिया १९९८२०१८उप-विजेता (२०१८)
 ट्युनिसिया १९७८२०१८चरण १
 इरान १९७८२०१८चरण १
 कोस्टारिका १९९०२०१८क्वाटरफाइनल (२०१४)
 पेरू १९३०२०१८क्वाटरफाइनल (१९७०, १९७८ (उत्कृष्ट ८)
 मोरोक्को १९७०२०१८चरण २ (१९८६)
 डेनमार्क १९८६२०१८क्वाटरफाइनल (१९९८)
 अल्जेरिया १९८२२०१४चरण २ (२०१४)
 घाना 33020062014Quarterfinals (2010)
 आइभोरी कोस्ट 33020062014Round 1
 नर्वे 32019381998Round 2 (1998)
 होन्डुरस 32019822014Round 1
 ग्रिस 32019942014Round 2 (2014)
 इक्वेडर 32020022014Round 2 (2006)
उत्तर आयरल्यान्ड उत्तर आयरल्यान्ड 32019581986Quarterfinals (1958)
गणतन्त्र आयरल्यान्ड आयरल्यान्ड 32019902002Quarterfinals (1990)
 दक्षिण अफ्रिका 32019982010Round 1
 इजिप्ट 31119342018Round 1
 बोलिभिया 31019301994Round 1
 अटोमन साम्राज्य 21019542002Third place (2002)
 सेनेगल 21120022018Quarterfinals (2002)
 उत्तर कोरिया 21019662010Quarterfinals (1966)
 एल साल्भादोर 21019701982Round 1
 न्युजिल्यान्ड 21019822010Round 1
 स्लोभेनिया 21020022010Round 1
 क्युबा 11019381938Quarterfinals (1938)
 इन्डोनेसिया 11019381938Round 1
 वेल्स 110१९५८१९५८क्वाटरफाइनल (१९५८)
 इजरायल १९७०१९७०चरण १
प्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रजातान्त्रिक गणतन्त्र कङ्गो १९७४१९७४चरण १
पूर्वी जर्मनी पूर्ब जर्मनी १९७४१९७४क्वाटरफाइनल (१९७४ (उत्कृष्ट ८))
 हाइटी १९७४१९७४चरण १
 कुवेत १९८२१९८२चरण १
 क्यानडा १९८६१९८६चरण १
 इराक १९८६१९८६चरण १
 संयुक्त अरब इमिरेट्स १९९०१९९०चरण १
 जमैका १९९८१९९८चरण १
 चीन २००२२००२चरण १
अङ्गोलाएङ्गोला २००६२००६चरण १
 टोगो २००६२००६चरण १
 ट्रिनिडाड र टोबागो २००६२००६चरण १
 युक्रेन २००६२००६क्वाटरफाइनल (२००६)
 स्लोभाकिया २०१०२०१०चरण २ (२०१०)
 बोस्निया र हर्जगोभिना २०१४२०१४चरण १
 आइसल्यान्ड २०१८२०१८चरण १
 पानामा २०१८२०१८चरण १
 कतार २०२२२०२२निर्णय हुन बाँकी

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. "फिफा विश्वकपको इतिहास", फिफा, अन्तिम पहुँच जून २६, २०१८
  2. "विश्वकप", रेक स्पोर्ट सकर तथ्याङ्क फाउण्डेसन, अन्तिम पहुँच जून २६, २०१८
  3. "फिफा विश्वकपका ढाँचा १९३० – २०१०" (PDF), फिफा, अन्तिम पहुँच जून २६, २०१८
  4. "हाजिरीजवाफ! फिफा विश्वकपमा उपस्थिति जनाएका ७९ राष्ट्रहरूको नाम भन्न सक्नुहुन्छ ?", फोरफोरटु, जून २६, २०१८, अन्तिम पहुँच जून २६, २०१८
  5. "फिफा विश्वकप टिम तथ्याङ्क: सर्बधिक उपस्थित राष्ट्रिय फुटबल टिमहरू", फिफा, अन्तिम पहुँच जून २६, २०१८