फिरफिरे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

फिरफिरे बुद्धिसागरद्वारा लेखिएको उपन्यास हो। यो उपन्यास उनको दोस्रो उपन्यास हो । सङ्ग्रहमा नेपाली समाजमा घट्ने गरेका विविध घटनालाई बाँसबारीसंग जोडेर देखाउन खोजिएको छ। दुई बालसखा पवन र बसन्तको प्रयोग गरेर कथाकारले प्रेमलाई दर्शाएका छन। उनीहरू बिचको प्रेम, प्रेम गराउने कारक, प्रेमले निम्त्याएको परिस्थिति र जीवनमा प्रेमको महत्वलाई सरल रूपमा बुझाएको छ।

विषय वस्तु[सम्पादन गर्ने]

क्षेत्र[सम्पादन गर्ने]

लेखकका बारे[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]