सर्वश्रेष्ठ महिला पदार्पणको लागि फिल्मफेयर पुरस्कार
स्वरूप
(फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कारबाट अनुप्रेषित)
| फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार | |
|---|---|
सन् २०२४ पुरस्कारवाहक: अलिजेह अग्निहोत्री | |
| पुरस्कृत (कारण) | नयाँ महिला कलाकारद्वारा उत्कृष्ट अभिनय |
| देश | भारत |
| प्रस्तुतकर्ता | फिल्मफेयर |
| प्रथम पुरस्कृत | जुही चावला 'कयामत से कयामत तक' (सन् १९८९) |
| वर्तमान विजेता | अलिजेह अग्निहोत्री 'फरे' (२०२४) |
| वेबसाइट | फिल्मफेयर पुरस्कार |
फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार फिल्मफेयरद्वारा वार्षिक रूपमा दिइने गरिएको छ। हिन्दी चलचित्रमा नयाँ महिला कलाकारद्वारा गरिएको उत्कृष्ट अभिनयलाई यो पुरस्कारद्वारा सम्मानित गरिन्छ।
सन् १९८९ मा यस पुरस्कारको नाम फिल्मफेयर लक्स न्यू फेस अफ द इअर पुरस्कार राखिएको थियो। तबुलाई सन् १९९५ मा उत्कृष्ट नयाँ महिला कलाकारको रूपमा विशेष पुरस्कार दिइएको थियो। सन् १९९९ मा यो पुरस्कार प्रीति जिन्टालाई दिइएपछि यसको नाम परिवर्तन गरी फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार राखिएको हो। पहिलो पटक यो पुरस्कार प्राप्त गर्ने महिला कलाकार नन्दिता दास भएकी थिइन्। पछिल्लो पटक यो शीर्षक अलिजेह अग्निहोत्रीले प्राप्त गरिन्।[१]
विजेता र अन्य उम्मेदवार
[सम्पादन गर्नुहोस्]| † | विजेतालाई जनाउँछ |
|---|---|
| ‡ | यो प्रदर्शन सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कारको लागि पनि मनोनित भएको सङ्केत गर्दछ। |
सन् १९८० दशक
[सम्पादन गर्नुहोस्]| वर्ष | विजेताको तस्बिर | अभिनेत्री | भूमिका | चलचित्र |
|---|---|---|---|---|
| सन् १९८९[२] | जुही चावला ‡ | रश्मी राजपुत | कयामत से कयामत तक | |
| अन्य उम्मेदवार थिइनन् | ||||
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "60th Britannia Filmfare Awards 2014: Complete list of winners", फेब्रुअरी १, २०१५, अन्तिम पहुँच १ फेब्रुअरी २०१५।
- ↑ Awarded as "Lux New Face of the Year"
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- फिल्मफेयर नामाङ्कन र विजेताहरू अभिलेखिकरण २००९-०६-१२ वेब्याक मेसिन
- आधिकारिक वेबसाइटअभिलेखिकरण २०१२-०२-०४ वेब्याक मेसिन
