फुलबारी उच्च मा.वि. चकचकी ६

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


फूलबारी उच्च मा.वि. झापा जिल्लाकाे चकचकी गविस वडा नं. ६ मा अवस्थित छ । यसकाे स्थापना २००७ सालमा भएकाे हाे । यस उच्च मा.वि.मा कक्षा १ देखि १२ सम्म अध्ययन अध्यपन हुने गरेकाे छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा ः जिल्ला शिक्षा कार्यालय ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]