फूलपाती (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


फूलपाती (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य वालकृष्ण पोखरेल र गंगाप्रसाद प्रधानद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक पासाङ गोपर्मा हो। यसको प्रकाशन काठमाडौंमा द्वैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०२१वैशाखमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]