सामग्रीमा जानुहोस्

फेमुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फेमुर वा (तिघ्राको हड्डी पनि भनिन्छ ) तिघ्रामा (नितम्बघुँडा बिच)मा रहेको एक मात्र हड्डी हो। धेरै चार खुट्टे जनावरहरूमा, फेमुर पछाडिको खुट्टाको माथिल्लो हड्डी हो। मानव शरीरमा फेमर शरीरको सबैभन्दा ठुलो र बाक्लो हड्डी हो।

फेमरको माथिल्लो भाग श्रोणिमा रहेको सकेटमा फिट हुन्छ जसलाई हिप जोइन्ट भनिन्छ, र फेमरको तल्लो भाग सिनबोन (टिबिया र नीकेप (प्याटेल्ला) सँग जोडिएको हुन्छ जसले घुँडा बनाउँछ। मानवमा फेमर शरीरको सबैभन्दा ठुलो र बाक्लो हड्डी हो।

विवरण