फोर्जिङ

फोर्जिङ धातुलाई दबाएर,थिचेर, कुटेर, पिटेर धातुलाई आकार दिने एक म्यानुफ्याक्चरिङ प्रक्रिया हो। प्रहारको काम हथौडा (प्रायः पावर ह्यामर्) वा डाईद्वारा गरिन्छ। फोर्जिङलाई प्रायः तापमानअनुसार वर्गीकृत गरिन्छ : कोल्ड फोर्जिङ वा हट फोर्जिङ। हट फोर्जिङका लागि, धातुलाई सामान्यतया आरनमा गरम गरिन्छ। फोर्जिङबाट एक किलोग्राम भन्दा कमदेखि सयौं मेट्रिक टनसम्म तौलका उत्पाद बन्छन्।[१][२]
हजारौँ वर्षदेखि लोहार, विश्वकर्मा जाति हरू ले फोर्जिङको काम गर्दै आएका छन् । -परम्परागत उत्पादनहरू भान्साका सामान, हार्डवेयर, हातका औजार, धारदार हतियार, झांझ र गहना थिए।
औद्योगिक क्रान्ति यता, फोर्जिङका उत्पादनहरू व्यापक रूपमा संयन्त्र र मेसिनहरूमा प्रयोग गरिन्छ जहाँ कुनै पुर्जालाई उच्च प्रबलता चाहिन्छ। आज फोर्जिङ एक प्रमुख विश्वव्यापी उद्योग हो।[३]
इतिहास
[सम्पादन गर्नुहोस्]फोर्जिङ सबैभन्दा पुरानो ज्ञात धातुकार्य प्रक्रियाहरू मध्ये एक हो ।[४] परम्परागत रूपमा, हथौडा र एन्भिल प्रयोग गरेर लोहार, विश्वकर्माहरूले फोर्जिङको काम गर्दै आएका थिए ।

स्टिलको फोर्जिङ
[सम्पादन गर्नुहोस्]गठन तापमान मा निर्भर गर्दछ इस्पात फोर्जिंग मा विभाजित गर्न सकिन्छः
उपकरण
[सम्पादन गर्नुहोस्]प्रेस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Degarmo, p. 389
- ↑ Heavy Manufacturing of Power Plants अभिलेखिकरण २०१०-११-०८ वेब्याक मेसिन World Nuclear Association, September 2010. Retrieved: 25 September 2010.
- ↑ "Forging: The Early Years", All Metals & Forge Group, २२ जनवरी २०१३, मूलबाट ३ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१३।
- ↑ Degarmo, p. 389