फ्रान्ज काफ्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रान्ज काफ्का

'फ्रान्ज काफ्का (जर्मनेली उच्चारण: [fʁants ˈkafka], ३ जुलाई १८८३ - ३ जून १९२४) बीस औँ शताब्दीको एक सांस्कृतिक रूपबाट प्रभावशाली, लघु कहानी र उपन्यासको जर्मन लेखक थिए। उनका रचनाहरु आधुनिक समाजको व्यग्र अलगावलाई चित्रित गर्दछन्। समकालीन आलोचक र शिक्षाविद, व्लादिमिर नबोकोव सहित,[१] को मत छ कि काफ्का २० औँ शताब्दीको सर्वश्रेष्ठ लेखकहरु मध्ये एक हुन्। "Kafkaesque" अङ्ग्रेजी भाषाको हिस्सा बनिसकेको छ। जसको उपयोग 'बहकानेवाला','खतरनाक जटिलता' आदि को सन्दर्भमा गरिन्छ। नई यॉर्करको लागि एक लेखमा, जॉन अपडाइकले समझाए: "जब काफ्काको जन्म भयो तब उस शताब्दीमा आधुनिकताको विचारहरूको बिजारोपण आरम्भ भयो - जस्तो कि शताब्दीहरूको बीचमा एक नयाँ आत्म-चेतना, नयापन को चेतनाको जन्म भएको होस।[२]

आफ्नो मृत्युको यती वर्ष पछि पनि, काफ्का आधुनिक विचारधाराको एक पक्षको प्रतीक हुन्। चिंता र शर्मको उस अनुभूतिको जसबाट स्थित गर्न सकिदैन शान्त गर्न सकिदैन; चीजहरूको भित्र एक अनन्त कठिनाईको भावनाको, जो हर कदम बाधा हाल्दछ; उपयोगिताबाट पर तीव्र संवेदनशीलताको, जस्तो कि सामाजिक उपयोग र धार्मिक विश्वासको आफ्नो पुरानी त्वचा लाई छिने पछि उस शरीरलाई समान जसलाई हर स्पर्शबाट पीडा होस। काफ्काको यस अच्चम्म र उच्च मूल मामललाई हेर्‍यो भने त उनको यो भयानक गुण विशाल कोमलता , विचित्र र राम्रो हास्य, केही गम्भीर र आश्वस्त औपचारिकताबाट भरपूर्ण थियो। यो संयोजनले उनलाई एक कलाकार बनाउद छ, तर उनले आफ्नो कलाको मूल्यको रूपमा धेरै भन्दा धेरै भितर प्रतिरोध र धेरै गम्भीर संशयको बिरुद्ध संघर्ष गरेका छन।

काफ्काको बहु-प्रचलित रचनाहरु मध्ये केही हुन - कायापलट (Metamorphosis), The Trial, A Hunger Artist, महल(The Castle) आदि।

जीवन परिचय[सम्पादन गर्नुहोस्]

काफ्काको जन्म प्राग,बोहेमियामा, एक मध्यम वर्गको, जर्मन भाषी यहूदी परिवारमा भयो। काफ्काको बुबा, हरमन्न काफ्का यहूदी बस्तीमा एक सूखी मालको दुकान चलाउदथे र काफ्का को आमा, जूली उन (हरमन्न) लाई सहयोग गर्दथिन। उनको बुबालाई विशाल, स्वार्थी, दबंग व्यापारी भनिन्थ्यो। काफ्का आफैले भनेका थिए कि उनको बुबा "शक्ति ,स्वास्थ्य, भूख, आवाजको ऊंचाई, वाग्मिता, आत्म - संतुष्टि, सांसारिक प्रभुत्व, धीरज, मनको उपस्थिति र मानव प्रकृतिको ज्ञानमा एक सच्चा काफ्का थिए"।


सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Strong opinions, Vladimir Nabokov, Vintage Books, 1990
  2. "Franz Kafka", Biography Resource Center, Document No: K1603000559

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]