फ्रेन्डस् क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फ्रेन्डस् क्लब
पुरानामफ्रेन्डस् क्लब
उपनाम(हरू)फ्रेन्डस् क्लब
स्थापनावि.स.२०२९
मैदानदशरथ रंगशाला,
काठमाडौं, नेपाल
मैदान क्षमता२५,००० अन्दाजी
लिगशहिद स्मारक ए-डिभिजन लिग

फ्रेन्डस् क्लब एक चर्चित नेपाली फुटबल क्लब हो।यो फुटबल क्लब ललितपुर स्थित कोपुण्डोलको प्रतिनिधित्व गर्ने क्लब हो।

इतिहास[सम्पादन गर्ने]

यो क्लबको स्थापना वि.स.२०२९ सालमा भएको हो।

उपाधि[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]