बंगलादेशका विश्व सम्पदा क्षेत्रहरूको सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सन् २०१४ सम्ममा बंगलादेशका ३ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्ने]

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्ने]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको बंगलादेशका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची :-

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
चित्र: ठाऊँको तस्वीर
क्षेत्र: बंगलादेशको इलाका तथा क्षेत्र
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
क्षेत्रफल: जमिनले ओगटेको भू-भाग
समय: स्थापना भएको वर्ष
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
क्रम

सं.

नाम चित्र क्षेत्र युनेस्को डेटा क्षेत्रफल समय विवरण सन्दर्भ
बगेरहाट जिल्लाको ऐतिहासिक मस्जिद सहर
Shat Gombuj Mosque (ষাট গম্বুজ মসজিদ) 002.jpg
बगेरहाट जिल्ला, खुलना विभाग
२२°४०′०″ उत्तर ८९°४८′०″ पूर्व / २२.६६६६७° उत्तर ८९.८००००° पूर्व / 22.66667; 89.80000 (Historic Mosque City of Bagerhat)
सांस्कृतिक:
(iv)
१९८५ [२]
पहारपुरमा रहेका बौद्ध विहारका अवशेषहरू
Paharpur 03.JPG
नाओगावं जिल्ला, राजशाही विभाग
२५°२′०″ उत्तर ८८°५९′०″ पूर्व / २५.०३३३३° उत्तर ८८.९८३३३° पूर्व / 25.03333; 88.98333 (Ruins of the Buddhist Vihara at Paharpur)
सांस्कृतिक:
(i), (ii), (vi)
१९८५ [३]
सुन्दरवन
Sun in Sunderbans.jpg
खुलना विभाग
२१°५७′०″ उत्तर ८९°११′०″ पूर्व / २१.९५०००° उत्तर ८९.१८३३३° पूर्व / 21.95000; 89.18333 (The Sundarbans)
प्राकृतिक:
(ix), (x)
7005139500000000000१,३९,५०० (३,४५,०००) १९९७ [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Properties Inscribed on the World heritage List", UNESCO, अभिगमन मिति २०१०-१०-०१ 
  2. "Historic Mosque City of Bagerhat", UNESCO, अभिगमन मिति २८ मे २०१० 
  3. "Ruins of the Buddhist Vihara at Paharpur", UNESCO, अभिगमन मिति २८ मे २०१० 
  4. "The Sundarbans", UNESCO, अभिगमन मिति २८ मे २०१० 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]