बघौडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बगौडा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ विकास समिति हो । वि.स. २०७१ बैशाखमा यो गा.वि.स.लाई माडी नगरपालिका जोडिएको थियो । माडी उपत्यकाको सदरमुकाम बसन्तपुर बजार पनि यसै गाउँ विकास समितिमा पर्दछ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]