सामग्रीमा जानुहोस्

बङ्गलादेशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गलादेशी
বাংলাদেশী
जम्मा जनसङ्ख्या
अन्दाजी १९ करोड
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 बङ्गलादेश १७४,०००,०००[]
आप्रवासी बङ्गलादेशी:अन्दाजी १ करोड ३० लाख+
 भारत२३,००,०००–३७,००,००० (सन् २०११ को जनगणना अनुसार)[][]
 पाकिस्तान३०,००,०००[][]
 साउदी अरब२१,१६,१९२[]
 संयुक्त अरब इमिरेट्स१०,९०,०००[]
 मलेसिया८,९८,९७०[]
 ओमान६,८०,२४२[]
 संयुक्त अधिराज्य६,५२,५३५~१०,००,०००[१०][११][१२][१३]
 कतार४,००,०००[१४]
 इटाली४,००,०००[१५]
 कुवेत३,५०,०००[१६]
 संयुक्त राज्य अमेरिका३,०४,२४५[१७]
 दक्षिण अफ्रिका३,००,०००[१८]
 बहराइन१,८०,०००[१९]
 लेबनान१,६०,०००[२०]
 जोर्डन१,५०,०००[२१]
 सिङ्गापुर१,५०,०००[२२]
 माल्दिभ्स१,५०,०००[२३]
 युनान८०,०००[२४]
 क्यानडा७५,४२५[२५]
 पोर्तगाल७०,००० (सन् २०२४)[२६][२७][२८][२९]
 अस्ट्रेलिया५१,४९१[३०]
 स्पेन५०,०००[१५][३१]
 जापान४०,०४५[३२]
 ब्रुनाई३०,०००–४०,०००[३३]
 मौरिसस२५,०००[३४]
 दक्षिण कोरिया२२,०००[३५]
 लिबिया२०,०००[३६]
 पोल्यान्ड१८,०००[३७]
 जर्मनी१६,४१०[३८]
 मिस्र१५,०००[३९]
 फ्रान्स१५,०००[४०]
 स्वीडेन१०,०००[४१]
 भियतनाम८,०००[४१]
 फिनल्यान्ड७,०००[४२]
 ब्राजिल६,०००[४३]
 नेदरल्यान्ड६,०००[२४]
 बेल्जियम५,०००[२४]
 आयरल्यान्ड४,०००[४१]
 अस्ट्रिया३,३००[४४]
भाषाहरू
बङ्गाली ,
अङ्ग्रेजी र अन्य भाषाहरू[४५]
धर्महरू
प्रमुख:
इस्लाम[४६]
अल्पसङ्ख्यक:
हिन्दु, बौद्ध, इसाई[४७] र अन्य (नास्तिकता, अज्ञेयवादअधार्मिकता)[४८]
सम्बन्धित जातीय समूह
अन्य आर्य जातिका मानिसहरू

बङ्गलादेशी शब्दले (बङ्गाली: বাংলাদেশী) सामान्यतया दक्षिणी एसियाली देश बङ्गलादेशको भूभागमा बसोबास गर्ने मानिसहरूलाई जनाउँदछ। यसमा बङ्गाली र केही आदिवासीहरू पनि समावेश छन्। बङ्गलादेशको संविधानको धारा ६ को उपधारा २ अनुसार “बङ्गलादेशको जनतालाई जातीयताको रूपमा बङ्गाली र नागरिकहरूलाई बङ्गलादेशी भनेर चिनिन्छ।” भनि उल्लेख गरिएको छ।

सन् १९७१ मा पूर्वी पाकिस्तानका स्थायी बासिन्दाहरू नयाँ राष्ट्रका नागरिकमा रूपान्तरण भएपछि बङ्गलादेशी नागरिकताको सुरुवात भएको थियो। बङ्गलादेश संसारको आठौँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। हिन्द-आर्य परिवारका बङ्गाली जातिहरूले जातियताको हिसाबले बङ्गलादेशको सबैभन्दा ठूलो अंश ओगटेको छ। बङ्गलादेशको जनसङ्ख्या उर्वर गङ्गा मुखद्वीपमा आधारित छ जुन सहस्राब्दीयौँदेखि सहरी र कृषिजन्य सभ्यताको केन्द्रमा रहेको छ। चट्टोग्राम पहाडी क्षेत्र र सिलेट विभागका केही भागहरू समावेश रहेको देशको उच्चभूमिहरूमा विभिन्न आदिवासी अल्पसङ्ख्यकहरूको बसोबास रहेको छ।

कुल जनसङ्ख्याको ९९ प्रतिशत भाग ओगटेको बङ्गाली जाति बङ्गलादेशको प्रमुख जातीय समूह हो भने बङ्गालीहरू बाहेक अन्य जातिहरू अल्पसङ्ख्यकमा पर्दछन्। एक मुस्लिम बाहुल देश भएको हिसाबले धार्मिक रूपमा इस्लाम धर्मको अनुसरण गर्नेहरूको सङ्ख्या कुल जनसङ्ख्याको ९० प्रतिशत हुन आउँछ भने हिन्दु र बौद्धहरू देशका मुख्य अल्पसङ्ख्यकहरू हुन्। हिन्द आर्य भाषा चकमा बोल्ने चकमा जातिहरू भोट-बर्मेली अन्तर्गत पर्दछन् जसले बङ्गालीहरू पछि सबैभन्दा ठूलो स्थानीय जातीय समूह बनाउँदछ। आग्नेली सन्थलहरू सबैभन्दा ठूलो मूलनिवासी समुदाय हो। आप्रवासी बङ्गलादेशीहरूको उत्सर्ग खाडी मुलुक, उत्तर अमेरिका र बेलायतमा केन्द्रित छ। धेरै गैर-आवासीय बङ्गलादेशीहरूले विभिन्न देशका दोहोर नागरिकता लिएका छन्।

बङ्गलादेशी शब्दले मुख्य रूपमा बङ्गलादेशका आदिवासी बङ्गाली र उपजातीय नागरिकलाई (सबै नागरिकहरूलाई) जनाउने हुँदा देशमा बसोबास गर्ने वा अन्य कुनै देशमा बसोबास गर्नेहरू पनि यस अन्तर्गत पर्न सक्छन्। कुनै व्यक्तिको बङ्गलादेशी नागरिकता कानुनको शर्त अनुसार निर्धारण गरिने प्रावधान रहेको र संविधानको धारा ६ को उपधारा १ मा “बङ्गलादेशको नागरिकता कानुनद्वारा निर्धारण र नियन्त्रित हुनेछ।” भनि उल्लेख गरिएको छ। नागरिकहरले वंशज स्रोत, प्रवासी, विवाह, देशीय र अन्य स्रोतहरूबाट बङ्गलादेशको नागरिकता प्राप्त गर्न सकिन्छ जसअनुसार उनीहरू बङ्गलादेशीको रूपमा परिचित भई राष्ट्रिय राहदानी प्राप्त गर्ने अधिकार पाउनेछन्। विदेशी नागरिकहरूको सम्बन्धित कानुन र नियमावलीमा वर्णित शर्त पुरा गरी सरकारी अधिकारीको अनुमति पाएपछि बङगलादेशको नागरिकता प्राप्त गरी आफूलाई बङ्गलादेशीको रूपमा परिचय गराउन सकिन्छ। साथै, बङ्गलादेशमा दोहोरो नागरिकताको सुविधा पनि रहेको छ।

  1. सन् २०११ को भारतीय राष्ट्रिय जनगणना अनुसार भारतमा २३ लाख मानिसहरूको वंशीय मूल बङ्गलादेशमा रहेको र ३७ लाख भारतीयहरू बङ्गलादेशमा जन्मिएका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Total population by sex", Data Portal, United Nations Population Division, अन्तिम पहुँच ३० जुलाई २०२४ 
  2. ["India: Female Immigrant Entrepreneurship in New Delhi". In Daphne Halkias; Paul Thurman; et al. (eds.). Female Immigrant Entrepreneurs: The Economic and Social Impact of a Global Phenomenon. Gower. p. 25]
  3. "Indian govt data proves number of Bangladeshi immigrants on the decline", Dhaka Tribune (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०५-१६ 
  4. "The Bengalis Of Karachi Are Losing Their Distinct Cultural Identity", The Friday Times, २२ जुलाई २०२३, अन्तिम पहुँच १८ अप्रिल २०२५ 
  5. Ammar Shahbazi, "Bangladeshi immigrants in Pakistan find it hard to go home", Nikkei Asia (अङ्ग्रेजीमा)। 
  6. "Non-Saudi Population", Saudi Census 2022, अन्तिम पहुँच १८ मार्च २०२४  वेब्याक मेसिन अभिलेखिकरण ३० जुलाई २०२४ मिति
  7. "Migration Profile – UAE", मूलबाट ६ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०२० 
  8. "Bangladeshis make up largest group of foreign workers in Malaysia", The Star, ७ फेब्रुअरी २०२५। 
  9. "Bangladeshis top expatriate force in Oman", Gulf News, १२ जुलाई २०१८, मूलबाट ५ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०२१ 
  10. "Ethnic group, England and Wales: Census 2021", Office for National Statistics, अन्तिम पहुँच २९ नोभेम्बर २०२२ 
  11. "Scotland's Census 2022 - Ethnic group, national identity, language and religion - Chart data", Scotland's Census, National Records of Scotland, २१ मे २०२४, अन्तिम पहुँच २१ मे २०२४  Alternative URL 'Search data by location' > 'All of Scotland' > 'Ethnic group, national identity, language and religion' > 'Ethnic Group'
  12. "Census 2021 Ethnic group - full detail MS-B02", Northern Ireland Statistics and Research Agency, अन्तिम पहुँच ३१ मे २०२३ 
  13. "1 Million: UK's Booming Bangladeshi Community Revealed", dazzlingdawn.com (अङ्ग्रेजीमा)। 
  14. "Population of Qatar by nationality - 2019 report", Priya Dsouza, १५ अगस्ट २०१९, मूलबाट ७ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०२१  वेब्याक मेसिन अभिलेखिकरण ३० सेप्टेम्बर २०१८ मिति
  15. १५.० १५.१ Monem, Mobasser (नोभेम्बर २०१७), "Engagement of Non-resident Bangladeshis (NRBs) in National Development: Strategies, Challenges and Way Forward", United Nations Development Programme 
  16. "Bangladeshi Workers: Around 2 lakh may have to leave Kuwait", The Daily Star, १५ जुलाई २०२०, मूलबाट ११ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२१ 
  17. "US Census Data", U.S. Census Bureau, अन्तिम पहुँच २०२४-०९-२१ 
  18. "Over 400 Bangladeshis murdered in South Africa in 4yrs", Dhaka Tribune, Agence France-Presse, १ अक्टोबर २०१९, मूलबाट १५ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२१ 
  19. "More illegal Bangladeshi workers enter Bahraini labor market", Xinhua News Agency, १२ मार्च २०१७, मूलबाट २४ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०२१ 
  20. "Economic crisis in Lebanon: job losses, low pay hit expats", The Daily Star, ८ फेब्रुअरी २०२०, मूलबाट १६ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०२१ 
  21. "Help at hand for Bangladeshi workers in Middle East", Arab News, ११ अप्रिल २०२०, मूलबाट २२ सेप्टेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०२१ 
  22. "Bangladeshis in Singapore", The Straits Times, १५ फेब्रुअरी २०२०, मूलबाट ११ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०२१ 
  23. Shamsi, Tasdidaa; Al-Din, Zaheed (December 2015). "Lifestyle of Bangladeshi Workers in Maldives". 13th Asian Business Research Conference. Bangladesh. https://www.researchgate.net/publication/343635981. अन्तिम पहुँच मिति: 1 January 2020. 
  24. २४.० २४.१ २४.२ Monem, Mobasser (जुलाई २०१८), "Engagement of Nonresident Bangladeshis in National Development: Strategies, Challenges and Way Forward", मूलबाट २७ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुलाई २०२१  वेब्याक मेसिन अभिलेखिकरण २७ अगस्ट २०२१ मिति
  25. "Ethnic or cultural origin by gender and age: Canada, provinces and territories, census metropolitan areas and census agglomerations with parts", २६ अक्टोबर २०२२। 
  26. "Bangladeshi immigrants now at forefront at Portugal's Lisbon neighbourhood" 
  27. "Momen urges Portugal to open mission in Dhaka" 
  28. "Imigrantes da Índia e Bangladesh contestam alterações à lei de estrangeiros" 
  29. "Comunidade do Bangladesh em Portugal: três décadas de luta pela integração" 
  30. "2021 People in Australia who were born in Bangladesh, Census Country of birth QuickStats | Australian Bureau of Statistics" 
  31. Mahmud, Jamil (३ अप्रिल २०२०), "Bangladeshis in Spain suffering", The Daily Star, मूलबाट १६ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०२१ 
  32. "令和7年6月末現在における在留外国人数について", मूलबाट १६ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अक्टोबर २०२५ 
  33. Mahbub, Mehdi (१६ मे २०१६), "Brunei, a destination for Bangladeshi migrant workers", The Financial Express, मूलबाट १६ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०२१ 
  34. "Bangladeshi workers facing difficulty in sending money from Mauritius", The Daily Star, ४ मे २०२१, मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०२१ 
  35. Mahmud, Ezaz (१७ अप्रिल २०२१), "South Korea bans issuing visas for Bangladeshis", The Daily Star, मूलबाट १९ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०२१ 
  36. "Fighting in Libya: Condition of thousands of Bangladeshis gets worse, says Bangladesh ambassador", Dhaka Tribune, १९ नोभेम्बर २०१९, मूलबाट १६ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०२१ 
  37. "Poland is cocking up migration in a very European way", The Economist, २२ फेब्रुअरी २०२०, मूलबाट १९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०२१ 
  38. "Bevölkerung und Erwerbstätigkeit", मूलबाट ४ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०२१ 
  39. "Stay in safer places", The Daily Star, १७ अगस्ट २०१३, मूलबाट १ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुलाई २०२१ 
  40. "Étrangers – Immigrés : pays de naissance et nationalités détaillés", Institut national de la statistique et des études économiques, मूलबाट २३ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०२१ 
  41. ४१.० ४१.१ ४१.२ "Immigrant and Emigrant Populations by Country of Origin and Destination", १० फेब्रुअरी २०१४। 
  42. "Finland – A country of curiosity", The Daily Star, १४ अक्टोबर २०१६, मूलबाट १६ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुलाई २०२१ 
  43. "Livelihoods of Bangladeshis at stake in Covid-19 hit Brazil", The Daily Star, १९ मे २०२१, मूलबाट २५ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुलाई २०२१ 
  44. "Bangladeshi Migrants in Europe 2020", International Organization for Migration, मूलबाट ४ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०२१  वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०२१ मिति
  45. Ethnologue, "Bangladesh", Ethnologue, मूलबाट २६ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुलाई २०१३ 
  46. "Chapter 1: Religious Affiliation". The World's Muslims: Unity and Diversity. Pew Research Center's Religion & Public Life Project. 9 August 2012.
  47. "Bangladesh", The World Factbook, Central Intelligence Agency, मूलबाट १३ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१४ 
  48. Bangladesh: Country profile. वेब्याक मेसिन अभिलेखिकरण ६ जुलाई २०११ मिति. Bangladesh Bureau of Educational Information and Statistics (BANBEIS).

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]