बच्ना ए हसिनो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
बच्ना ए हसिनो
Bachna Ae Haseeno.jpg
चलचित्र पोस्टर
निर्देशकसिद्धार्थ आनन्द
पटकथादेविका भगत
कथाजयदिप सहनी
निर्माताआदित्य चोपडा
मुख्य कलाकाररणबीर कपुर
बिपासा बसु
दीपिका पादुकोण
मिनिषा लाम्बा
कुणाल कपूर
Narrated byआशुतोष ढकाते
छायाङ्कनसुनिल पटेल
सम्पादनरितेश सोनी
सङ्गीतगित:
विशाल-शेखर
पृष्ठभूमि संगीत:
सलिम सुलेमान
वितरकयश राज फिल्म्स
प्रदर्शन मिति
  • १५ अगस्ट २००८ (2008-08-15)
अवधि
१५३ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट१८ करोड (युएस$२.५ मिलियन)
बक्स अफिस६२.५ करोड (युएस$८.८ मिलियन)

बच्ना ए हसिनो (English: Watch Out, Ladies) एक भारतीय रोमान्टिक हाँस्य चलचित्र हो जुन १५ अगस्ट २००८ मा प्रदर्शित गरिएको हो । यस चलचित्रको मुख्य पात्रहरूमा रणबीर कपुर, बिपासा बसु, दीपिका पादुकोण, मिनिषा लाम्बाकुणाल कपूर छन् । यो चलचित्रको निर्देशक सिद्धार्थ आनन्द हुन् ।[१][२][३] उनले यो भन्दा पहिले सलाम नमस्ते (२००५) र ता रा रम पम (२००७) मा निर्देशकको भूमिकामा रहेका थिए । यो चलचित्र सन् २००८ को पाँचौ सबैभन्दा बढी कमाउने चलचित्रको रूपमा रहेको थियो ।

पात्रहरू[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Adarsh, Taran, "Yash Raj signs Ranbir?", Indiafm.com, २८ अप्रिल २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Adarsh, Taran, "Fantastic four", Indiafm.com, ३० मे २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Jha, Subhash K, "Siddharth Anand's Ranbir starrer is not The Bachelor", Indiafm.com, ३ जुन २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]