बज्रदल गण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

"बज्र झै बैरी माथि " बन्ने आदर्श वाक्य रहेको बज्रदल गण सर्बप्रथम श्री ५ गिर्वाण युद्ध विक्रम शाहको राज्यकालमा श्री बज्रदल कम्पनी को नाममा स्थापना बहएको थियो ।नेपाली सेना को संरचनालाई आधुनिकरणगर्ने योजना अनुरुप गण पुनः विक्रम सम्वत२०४४ साल पुस १४ गते राष्ट्रिय निकुञ्ज सुरक्षा टोलिको रूपमा [[बर्दिया राष्ट्रिय नि कुञ्ज ]]मा खडाभइ विक्रम सम्वत२०४५ सालमा अनाश्रीत गुल्मको रूपमा नामाकरण भएको थियो ।।त्यसगरि विक्रम सम्वत २०४७

-[१]

स्थापना देखि हालसम्म तैनाथ स्थानहरु[सम्पादन गर्ने]

सि.नं. खट्टिएको स्थान देखि सम्म
१. बर्दिया रा.नि.पुर्वचिसापानी बर्दिया २०५४/९/१४ २०४६/७/२१
२. परमिला चौर ब्यारेक,जुम्ला २०४६/९/२२ २०५१/१/२
३. सुलिगढ ब्यारेक,डोल्पा २०५१/१/३ २०५४/२/२८
४. नागपोखरी ब्यारेक,पाल्पा २०५४/२/२९ २०५७/१२/७
५. बोहरागाउँ ब्यारेक,रुकुम २०५७/१२/८ २०६१/२/११
६. पुर्ब चिसापानी ब्यारेक ,बाँके २०६१/२/१२ २०६२/६/२८
७. अर्थुगे ब्यारेक ,म्याग्दी २०६२/६/२९ २०६७/१२/१
८. रामग्राम ब्यारेक ,नवलपरासी २०६७/१२/१ हालसम्म

शान्तिसेनामा गणको भुमिका[सम्पादन गर्ने]

देशभित्र नभइ अन्तर्राष्ट्रिय जगतमा समेत आप्नो किर्ती फैलाउन सफल यस गण सयुक्त राष्ट्रसंघ को आह्वानमा शान्ति स्थापना कार्यमको लागि तत्कालीन गुल्मको झण्डा इष्टटिमोर शा.शे.चौथो डफ्फा मिसनमा सहभागी भै कार्य सफलता पुर्वक सम्पन्न गरिसके को छ ।उक्त मिसन बाट गुल्मबाट २० जना सहभागी भएका थिए ।हाल यश गण अफ्रिकि मुलुक कंगोमा शा.से.२०औ डफा पुर्व गणपति प्र.सए.युवराज कार्की को नेतृत्वमा तैनाथ रहेको छ उक्त मिसन मागणपती सहितयसगणका ४३ जना सकल दर्जा सहभागी रहेका छन ।[२]

सनदर्भ समाग्रीहरु[सम्पादन गर्ने]

  1. सिपाही पाक्षिक २०७०/०१/१५
  2. पत्रीका

बाहिरी कडिहरू[सम्पादन गर्ने]