बतासे(इलाम)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

बतासे नामक गाउँ मेची अञ्चल अन्तर्गत इलाम जिल्लाको लक्ष्मीपुर गाउँविकास समितिभत्र पर्दछ । यो गाउँ अलैची, अदुवा, अम्लिसो, आेलन (दूध), आलु, अकबरे जस्ता नगदे बालीका लागि प्रिसद्ध छ । यो स्थान आइतबारे बजारबाट पश्चिम दक्षिणमा अवस्थित छ । [१]

जनसङ्ख्या[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  1. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९