बदरीनाथ भट्टराई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बदरीनाथ भट्टराई
Badarinath Bhattarai.jpg
बदरीनाथ भट्टराई

बदरीनाथ भट्टराई (१९६५-२०५२) नेपाली कथाकार थिए।[१] नेपाली भाषासाहित्यको सेवा गरेबापत उनले वेदनिधि पुरस्कार र गुणराज पुरस्कार प्राप्त गरेका छन् ।[२]

जीवनी[सम्पादन गर्ने]

बदरीनाथ भट्टराई काठमाडौंको इन्द्रचोकमा जन्मिएका थिए ।[२]

अन्य[सम्पादन गर्ने]

उनको खड्गबहादुर शिर्षकको कथा माध्यमिक तहको नेपाली किताबमा समावेश गरिएको छ ।[१]उनको न्यायको प‌‌‌‌‌‌‌क्ष कथा कक्षा १० मा अध्ययन गराइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ नेपाली), कक्षा९ )परिमार्जित संस्करण ०६४, जनक शिक्षा सामग्री,भक्तपुर [पृष्ठ:१४५-१५५]
  2. २.० २.१ भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान