बँदेल
स्वरूप
(बनेलबाट अनुप्रेषित)
| बँदेल सामयिक शृङ्खला: Early Pleistocene – Recent | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत
|
| सङ्घ: | हाड भएका
|
| वर्ग: | स्तनधारी प्राणी
|
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | S. scrofa
|
| वैज्ञानिक नाम | |
| Sus scrofa Linnaeus, 1758 | |
| Reconstructed range of wild boar (green) and introduced populations (blue). Not shown are smaller introduced populations in the Caribbean, sub-Saharan Africa and elsewhere (such as the southwest of Australia.).[१][२] | |
बँदेल अथव बनेल सुँगुर जस्तो देखिने एक जंगली जनावर हो । बनेललाई बराह, अथवा वन सुँगुर भनेको पनि सुनिन्छ । कसैले यसलाई कतर्नो (कपडा काट्ने कैंची) जस्तो दाँत भएकोले यसलाई कतर्ने पनि भन्छन् । यो मुख्यतया एसिया तथा युरोपका भूभागमा पाइन्छ भने अफ्रिका, अस्ट्रेलिया र अमेरिकामा पनि कतै कतै पाईने गर्छ । बनेल तराइ पहाड सबै ठाउँमा पाइने जनावर हो ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Oliver, W. & Leus, K. (2008). Sus scrofa. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 6 March 2013. Database entry includes a brief justification of why this species is of least concern.
- ↑ Kingdon, J. (1997). The Kingdon Guide to African Mammals. Academic Press Limited. ISBN 0-12-408355-2
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बँदेल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।