बबई नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बबई नगरपालिका
—  नगरपालिका  —
बबई नगरपालिका is located in Nepal
बबई नगरपालिका
बबई नगरपालिका
नेपालमा रहेको बबई नगरपालिका
निर्देशाङ्क (बबई): २८°२७′४″ उत्तर ८१°१९′२०″ पूर्व / २८.४५१११° उत्तर ८१.३२२२२° पूर्व / 28.45111; 81.32222निर्देशाङ्क: २८°२७′४″ उत्तर ८१°१९′२०″ पूर्व / २८.४५१११° उत्तर ८१.३२२२२° पूर्व / 28.45111; 81.32222
देश  नेपाल
विकास क्षेत्र मध्य-पश्चिमाञ्चल
अञ्चल भेरी अञ्चल
जिल्ला बर्दिया जिल्ला
स्थापना २०७२ असोज १
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा २७,८३८
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-८४

बबई नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने बर्दिया जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा बर्दियामा नेउलापुरबगनाह यी २ गाउँ विकास समितिहरूलाई समेटेर बबई नगरपालिका घोषणा गरिएको हो।[४] बबई नगरपालिकाको केन्द्र साबिकको नेउलापुर गाउँ विकास समितिको सैनाबर बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

बर्दिया जिल्लामा नेउलापुरबगनाह यी २ गाउँ विकास समितिहरूलाई मिलाएर बबई नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी २ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बबई नगरपालिकाको जनसङ्ख्या २७,८३८ रहेको छ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ 
  5. ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]