बयरबन केरौन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बयरबन केरौन
देश नेपाल
अञ्चलकोशी
जिल्लामोरङ
उन्नतांश
१५८.१९१२ मिटर (५१९�०,००० फिट)
जनसङ्ख्या
 (१९९१)
 • जम्मा४५४३०
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)




बयरबन केरौन नेपाल को पूर्वाञ्चलविकास क्षेत्र को दक्षिण पूर्वी कोशी अञ्चल मोरङ जिल्ला का गाउँ विकास समिति अन्तरगत पर्ने २ गाबिस बयरबन केरौन पनि महत्त्व पूर्ण छन्। नेपालको मुख्य राजमार्ग महेन्द्र राजमार्ग उतरी भाग मा रहेको छ। बिकाश को क्रममा अग्रगतिमा लम्कीरहेको छ!यस क्षेत्रमा सबै जाति सबै धर्म जस्तै :क्षेत्री, बाहुन,कोचे, मेचे, सतार, थारू, [[मधेसी] ,राई, लिम्बु, गुरुङ हिन्दु,बुद्ध,मुस्लिम क्रिस्चियन,सम्पुर्न सनातन धर्म र जाति को पर्तिनिधित्व रहेकोछ।यस क्षेत्रमा मुख्य पेशा का रूपमा कृषि हो।भने यस् क्षेत्रमा बिशेश गरी धान,गहु,मकै मुख्य बाली हुन्। महेन्द्रराजमार्ग (लोकमार्ग) उतरि भागमा रहेको छ भने पुर्ब शनिस्चरे गा बि स दक्षिणमा दर्बेशा भने पश्चिममा बाहुनी गाबिस रहेको छ। बयरबन र केरौन को मुख्य प्रबेसद्दार कानेपोखरी हो।

बयरबन केरौन[सम्पादन गर्नुहोस्]

कानेपोखरी,किमदन्तिनुसार परापुर्बकालमा बिराट राजा ले बिराटनगरमा राज्य गर्दा आफ्ना बस्तुभाउलाई पानी खुवाउन का निमित्त एउटा पोखरी निर्माण गर्न लगाएका थिए।सोहि पोखरी मा 'काने' नाम को झार' पोखरी 'मा प्रसस्तमात्रमा फैलिएपछि पोखरी को नाम 'कानेपोखरी' रहन गएको भन्ने बिस्वास गरीन्छ।कानेपोखरी जगलको बिचमा रहेको छ।जहा कानेपोखरी देखि रंगेली सडक पर्छ।