सामग्रीमा जानुहोस्

बलुचिस्तान मुक्ति सेना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


बलुचिस्तान मुक्ति सेना
بلۏچستان آجوییء لشکر
नेता
सञ्चालित अवधि२०००; २५ वर्ष अघि (२०००) –
हाल
देश
समूह(हरू)मजिद ब्रिगेड
लक्ष्यपाकिस्तानबाट बलुचिस्तानलाई स्वतन्त्र बनाउने[१०]
प्रधान कार्यालयकन्दहार, अफगानिस्तान (सन् २०२१ सम्म)[][११]
सक्रिय क्षेत्र पाकिस्तान

 इरान

विचारधाराबलुच राष्ट्रवाद
पृथकतावाद[१४]
धर्मनिरपेक्षता[१५]
पञ्जाबी विरोधी[१६]
चीन विरोधी भावना[१७][१८][१९]
मुख्य घटनाहत्या, आत्मघाती बमबिस्फोट,[२०][२१] नागरिक र अर्धसैनिक बलविरुद्ध आक्रमण,[२२] अपहरण [२३][२४][२५]
स्थितिसक्रिय
आकार६०० (सन् २०२०)[२६][२७]
सम्बद्धराज्य सहयोगी:
 भारत (पाकिस्तानद्वारा आरोप लगाइएको, भारतद्वारा अस्वीकार)[२८]
 अफगानिस्तान (सन् २००२–२०२१)[११]
गैर-राज्य सहयोगीहरू:
पाकिस्तानी तालिबान (आरोपित)[२९]
विपक्षी पाकिस्तान
 चीन[३०]
गैर-राज्य प्रतिद्वन्द्वी:
अफगानिस्तानको राष्ट्रिय प्रतिरोध मोर्चा
आतङ्कवादी समूहको रूपमा नामित पाकिस्तान
 इरान
 चीन
 संयुक्त अधिराज्य
 संयुक्त राज्य अमेरिका
संयुक्त राष्ट्र संयुक्त राष्ट्र सङ्घ
 युरोपेली सङ्घ
← पूर्ववर्ती
बलुचिस्तान मुक्ति मोर्चा (स्थापना सन् १९६४)[१०]

बलचिस्तान मुक्ति सेना (Balochi: بلۏچستان آجوییء لشکر, romanized: Balochistan Ajooyi Lashkar) बलुचिस्तानको एक बलोच जातीय राष्ट्रवादी लडाकू सङ्गठन हो।[२३][२४][२५][३१] मुख्यतया दक्षिणी अफगानिस्तानमा छरिएर रहेका सुरक्षित आश्रयस्थलहरूबाट सञ्चालित यसले छिमेकी पाकिस्तानको बलुचिस्तान प्रान्तमा आक्रमण गर्दछ, जसलाई यसले पाकिस्तानी सार्वभौमिकताबाट हटाउन चाहन्छ। यसले प्रायः पाकिस्तान सशस्त्र बल, आम नागरिक र विदेशी नागरिकहरूलाई निशाना बनाउँदछ।[३२][३३]

यसको पहिलो आतङ्कवादी गतिविधि सन् २००० को मध्य तिर भएको थियो, जब यसले पाकिस्तानी अधिकारीहरूविरुद्ध शृङ्खलाबद्ध बम विस्फोटको श्रेय लिएको थियो।[२३][३४] बलुचिस्तान मुक्ति सेनालाई पाकिस्तान,[३५] चीन,[३६] इरान,[३६] संयुक्त अधिराज्य,[३७] संयुक्त राज्य अमेरिका,[३८][३९]युरोपेली सङ्घद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरेका छन्।[४०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "WHO IS 'BASHIR ZEB'? SUSPECTED MASTERMIND BEHIND PSX ATTACK", whenwherehow.pk, जुलाई २०२०, मूलबाट २७ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मे २०२२  वेब्याक मेसिन अभिलेखिकरण २७ नोभेम्बर २०२० मिति
  2. "Balochistan Liberation Army Commander In Chief Basheer Zeb's Message To The Baloch Nation Asking For A general Mobilization Against Occupying Pakistan", Newscom, १३ फेब्रुअरी २०२२, मूलबाट २३ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मे २०२२  वेब्याक मेसिन अभिलेखिकरण २३ मे २०२२ मिति
  3. ३.० ३.१ "Baloch Separatist Leader Killed In Kandahar Attack: Reports", TOLOnews, मूलबाट १३ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१९ 
  4. "'Mastermind' of Chinese consulate attack killed in Kandahar: BBC", The Express Tribune, २६ डिसेम्बर २०१८, मूलबाट २७ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ फेब्रुअरी २०१९ 
  5. "Top BLA commander killed in Afghanistan over 'financial dispute'", Pakistan Today, २२ जनवरी २०२२, मूलबाट ५ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मे २०२२ 
  6. "BLA commander Razzaq Mandali alias Engineer was killed in Afghanistan", Proiqra, २२ जनवरी २०२२, मूलबाट २२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जनवरी २०२२  वेब्याक मेसिन अभिलेखिकरण २२ जनवरी २०२२ मिति
  7. Ahmed, Ashfaq (३ जुलाई २०१९), "Pakistan hails US decision to declare Balochistan liberation army as a global terrorist group", Gulf News, मूलबाट ३ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०१९ 
  8. "Baloch separatist leader Harbiyar Marri among 13 booked for Chinese consulate attack", Dawn News, २४ नोभेम्बर २०१८, मूलबाट २८ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०१८ 
  9. "Balochistan Liberation Army", Violent Extremism Knowledge Base, Institute for the Study of Violent Groups, मूलबाट २ जनवरी २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २ जनवरी २०१३ मिति
  10. १०.० १०.१ Bhattacherjee, Kallol (३ जुलाई २०१९), "Explained: The Baloch Liberation Army", The Hindu (अङ्ग्रेजीमा), आइएसएसएन 0971-751X, मूलबाट १४ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ सेप्टेम्बर २०२१ 
  11. ११.० ११.१ Shah, Taimoor; Mashal, Mujib; ur-Rehman, Zia (२७ डिसेम्बर २०१८), "Suicide Bombing Kills Pakistani Insurgent Wanted for Attack on Chinese", The New York Times, मूलबाट २८ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१९ 
  12. "Pakistan: Fragile Sindh Order – Analysis", Eurasia Review, फेब्रुअरी २०२२, मूलबाट १७ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मे २०२२ 
  13. Gilani, Iftikar (२३ जनवरी २०२४), "Can Iran and Pakistan forge a new strategy to quell Balochistan unrest?", Frontline, अन्तिम पहुँच २३ जनवरी २०२४ 
  14. KC, Ashik (४ सेप्टेम्बर २०२०), "Rising Organized Political Violence in Balochistan: A Resurgence of Baloch Separatism?", Armed Conflict Location and Event Data, मूलबाट २९ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२२ 
  15. Bhattacherjee, Kallol (२०१९-०७-०३), "Inclusion in U.S. terror list unjustified: Baloch Liberation Army", The Hindu (en-INमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२४-०५-०१ 
  16. "23 travellers offloaded, shot dead in Balochistan's Musakhail after identity check: official", Dawn, २६ अगस्ट २०२४। 
  17. "Baloch separatists claim attack on Chinese Consulate in Karachi", Asia Times, २०१८-११-२३, अन्तिम पहुँच २०२४-१०-०७ 
  18. "Pakistan attack: China condemns killing of tutors in Pakistan blast", बीबीसी, २०२४-१०-०७, अन्तिम पहुँच २०२४-१०-०७ 
  19. "Who are Pakistan's Baloch militants behind attack near Karachi airport?", रेउटर्स, २०२४-१०-०७, अन्तिम पहुँच २०२४-१०-०७ 
  20. "BLA claims responsibility for Balochistan suicide bombing", Daily Pakistan Global, ११ अगस्ट २०१८, मूलबाट २८ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१९ 
  21. "Why Balochistan Liberation Army, which targets Chinese interests in Pak, may have attacked Karachi stock exchange", The Indian Express, २९ जुन २०२०, मूलबाट २९ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०२० 
  22. "US declares Balochistan Liberation Army as terrorist group", Khaleej Times, ३ जुलाई २०१९, मूलबाट ३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१९ 
  23. २३.० २३.१ २३.२ "Balochistan Liberation Army – Mapping Militant Organizations", web.stanford.edu, मूलबाट १९ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ डिसेम्बर २०१६ 
  24. २४.० २४.१ "Afghanistan Keeps US-Pakistan In Interdependency Alive", The Citizen (India), ५ जुलाई २०१९, मूलबाट ६ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुलाई २०१९, "बलुचिस्तान मुक्ति सेना अफगानिस्तानमा आधारित छ र बलुच जनताको आत्मनिर्णयको अधिकारलाई कायम राख्दै र बलुचिस्तान प्रान्तलाई पाकिस्तानबाट अलग गर्न माग गर्दै विगत डेढ दशकदेखि पाकिस्तान विरुद्ध हिंसात्मक सशस्त्र सङ्घर्ष गर्दै आएको छ।" 
  25. २५.० २५.१ M. K. Bhadrakumar (५ जुलाई २०१९), "Trump is Finished with the Afghan War", NewsClick, मूलबाट ६ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुलाई २०१९ 
  26. Crenshaw, Martha, "MMP: Balochistan Liberation Army", Mapping Militants Project (अङ्ग्रेजीमा), Freeman Spogli Institute for International Studies, Stanford, मूलबाट ५ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०२१ 
  27. "The Balochistan Liberation Army and insurgency in Pakistan's Balochistan Province", Intelligence Fusion, अन्तिम पहुँच १० जनवरी २०२४ 
  28. उद्दरण त्रुटी: अवैध <ref>चिनो; thehindu नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  29. Bantirani, Patro, "An Emerging Nexus between the TTP and Baloch militants", Indian Council of World Affairs, New Delhi, अन्तिम पहुँच २३ अक्टोबर २०२३ 
  30. Oxford, Analytica (२०१७), "China-Pakistan corridor security risks will increase", Expert Briefings, Emerald Expert Briefings (Emerald Publishing), oxan-db (oxan-db), आइएसएसएन 2633-304X, डिओआई:10.1108/OXAN-DB227440 
  31. Siddiqui, Naveed (२ जुलाई २०१९), "US brands BLA as global terrorist group", Dawn News, मूलबाट २ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०१९ 
  32. "Gunmen attack hotel in Pakistan's Gwadar, kill five people", Al Jazeera, मूलबाट २७ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०१९ 
  33. "Pakistan hotel attack gunmen shot dead" (en-GBमा), १२ मे २०१९, मूलबाट १२ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०१९ 
  34. Butt, Qaiser (१४ अगस्ट १९४७), "Heritage under attack: PkMAP says it views Ziarat Residency as a 'symbol of slavery' – The Express Tribune", The Express Tribune, मूलबाट ११ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुन २०१३ 
  35. "List of banned organisations in Pakistan", The Express Tribune, २४ अक्टोबर २०१२, मूलबाट २६ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अक्टोबर २०१४ 
  36. ३६.० ३६.१ "Joint Statement Third Quadrilateral Meeting of Foreign Ministers of China, Iran, Pakistan, and Russia", Ministry of Foreign Affairs of the People's Republic of China, अन्तिम पहुँच २७ सेप्टेम्बर २०२४ 
  37. Office, Home (१५ जुलाई २०१६), PROSCRIBED TERRORIST ORGANISATIONS, Home Office, पृ: ९, मूलबाट २६ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुलाई २०१६ 
  38. "Terrorist Designations of Balochistan Liberation Army and Husain Ali Hazzima and Amendments to the Terrorist Designations of Jundallah", U.S. Department of State, २ जुलाई २०१९, मूलबाट २ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२१ 
  39. "US declares BLA as terrorist outfit", The Express Tribune, २ जुलाई २०१९, मूलबाट ८ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०१९ 
  40. उद्दरण त्रुटी: अवैध <ref>चिनो; EU नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]