बसन्ती कुमाल चौधरी
स्वरूप
(बसन्ती चौधरीबाट अनुप्रेषित)
| व्यक्तिगत जानकारी | ||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| राष्ट्रियता | नेपाली | |||||||||||||
| जन्म | दाङ जिल्ला | |||||||||||||
| खेल | ||||||||||||||
| खेल | ज्याब्लिङ थ्रो | |||||||||||||
पदक कीर्तिमान
| ||||||||||||||
बसन्ती चौधरी नेपाल प्रहरीमा कार्यरत ज्याब्लिङ थ्रो खेलाडी हुन् । उनले काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय किर्तिमानसहित स्वर्णपदक जितेकी थिइन् । [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "5th National Game, Kathmandu, Chaitra 24 to 30, 2065", nsc.gov.np, National Sports Council, अन्तिम पहुँच १६ जनवरी २०१४। अभिलेखिकरण १६ जनवरी २०१४ वेब्याक मेसिन