सामग्रीमा जानुहोस्

बसिला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बसिला

बसिला बन्चरो जस्तै एउटा काठ काट्ने ज्याबल हो। यो काठको सतहहरू चिल्लो पार्न प्रयोग गरिन्छ। यसको धार काठ माथी तानेर, काठका पात्रा निकालेर काठ चिल्लो पारिन्छ।