बहामस राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि बहामस महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
बहामस
उपनाम(हरू) बहामियन स्लेयर्स
द बहा बोइज
सङ्गठन बहामस फुटबल सङ्घ
सब-कन्फेडेरेसन क्यारिबियन फुटबल सङ्घ
कन्फेडेरेसन उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
प्रमुख प्रशिक्षक डायोन गोडेट
सर्वाधिक उपस्थिति Dwayne Whylly, Gavin Christie (१४)
सर्वाधिक गोलकर्ता Lesly St. Fleur (६)
गृह रङ्गशाला थोमस रोबिनसन रङ्गशाला
फिफा कोड BAH
फिफा बरियता क्रम २१० Decrease(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम १३८ (सेप्टेम्बर २००६)
फिफा निम्न बरियता क्रम २१० (सेप्टेम्बर २०१८)
इएलओ बरियता क्रम २०२ (१३ अक्टोबर २०१८)[१]
इएलओ उच्च बरियता क्रम १९१ (अक्टोबर २०११)
इएलओ निम्न बरियता क्रम २०७ (२००१, २००४)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 पोर्टो रिको ३–० बहामस 
(पानामा शहर, पानामा; १ मार्च १९७०)
ठु्लो विजय
 बहामस ६–० टुर्क्स तथा काइकोस टापु 
(नासाउ, बहामस; ९ जुलाई २०११)
ठूलो हार
 मेक्सिको १३–० बहामस 
(तोलुका, मेक्सिको; २८ अप्रिल १९८७)

बहामस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बहामसको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बहामस फुटबलको लागि शासकीय निकाय बहामस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "फिफा विश्व बरियता", फिफा डटकम, अन्तिम पहुँच ११ अगस्ट २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्ने]