बहुजन समाज पार्टी नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बहुजन समाज पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष गंगाप्रसाद महरा हुन्। बहुजन समाज पार्टी नेपालको केन्द्रीय कार्यालय ललितपुरको बागडोलमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह जिराफ थियो।[१] बहुजन समाज पार्टी नेपालले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ४६० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ४,५२२ मत प्राप्त गरेको थियो।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०