बहुदलीय प्रणाली
Jump to navigation
Jump to search
दुई वा सो भन्दा धेरै राजनीतिक दलहरु मिलेर कुनैपनी देशको शासन सत्तालाई निरन्तरत दिदै राज्यप्रणाली लाई सन्चालन गर्नु लाई बहुदलिय प्रणाली भनिन्छ। नेपाल मा बहुदलीय प्रणाली को अभ्यास विसं २०४६ साल पछि सुरुवात भएको हो। एसियाली मुलुकहरूमा बहुदलीय प्रणाली को अभ्यास गर्ने मुलुकहरू मा नेपाल पनि कान्छो मुलुकमा पर्दछ।