सामग्रीमा जानुहोस्

बागमती नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बागमती नगरपालिका
बागमती नगरपालिका को मधेश प्रदेश मा अवस्थिति
बागमती नगरपालिका
मधेश प्रदेशको नक्सामा बागमती नगरपालिकाको अवस्थिति
बागमती नगरपालिका को नेपाल मा अवस्थिति
बागमती नगरपालिका
बागमती नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८५°२७′E / 27.11°N 85.45°E / 27.11; 85.45
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखभरतकुमार थापा (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखलीलाकुमारी मुक्तान (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१०१.१८ किमी (३९.०७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४६,१०६
  घनत्व४६०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक कर्मैया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बागमती नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। नगरपालिका घोषणा गर्दा ढुङ्ग्रेखोला वडा नम्बर १,२,४,५,६,७,८, र ९, कर्मैया, शङ्करपुर, राजघाट गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बागमती नगरपालिकाको कुल जनसङ्ख्या ४७,१०६ रहेको छ भने यहाँ १०,७६८ घरधुरी रहेका छन्।[]

बागमती नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
ढुङ्ग्रेखोला (१, २, ४)४,७३४९.७५४८५.५४
ढुङ्ग्रेखोला (५, ६, ७)३,०७७८.२७३७२.०७
ढुङ्ग्रेखोला (८, ९)४,२३१५.१७८१८.३७
कर्मैया (७–९)६,६७४२३.४९२८४.१२
राजघाट (६–८)५,१७२५.५५९३१.८९
राजघाट (४, ५, ९)२,६५८९.३६२८३.९७
राजघाट (१–३)३,८२३८.५५४४७.१३
शङ्करपुर (३–५)३,५४२४.१५८५३.४९
शङ्करपुर (१, २, ६, ८)३,१९१२.६८११९०.६७
१०शङ्करपुर (७, ९)३,७४७१२.७८२९३.१९
११कर्मैया (४–६)२,४९६७.१८३४७.६३
१२कर्मैया (१–३)३,७६१४.२७८८०.७९
जम्मा४७,१०६१०१.२४६५.४७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]