सामग्रीमा जानुहोस्

बागमती प्रदेश महिला क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बागमती प्रदेश महिला क्रिकेट टोली, जसलाई टिम बागमती (पूर्व प्रदेश ३) पनि भनिन्छ, नेपालको बागमती प्रदेशमा आधारित एक नेपाली प्रादेशिक महिला क्रिकेट टोली हो। यो टोलीले प्रधानमन्त्री महिला कपमा ट्वान्टी-२० क्रिकेट खेल्छ। यो टोली हाल बागमती प्रदेश क्रिकेट संघ अन्तर्गत सञ्चालित छ, जसमा अस्मिना कर्मचार्य टोलीको कप्तान छिन्।