सामग्रीमा जानुहोस्

बागमती गाउँपालिका, ललितपुर

(बाग्मती गाउँपालिकाबाट अनुप्रेषित)
बागमती गाउँपालिका, ललितपुर
बागमती गाउँपालिका, ललितपुर मा पर्दछ बागमती प्रदेश
बागमती गाउँपालिका, ललितपुर
बागमती प्रदेशको नक्सामा बागमती को अवस्थिति
बागमती गाउँपालिका, ललितपुर मा पर्दछ नेपाल
बागमती गाउँपालिका, ललितपुर
बागमती गाउँपालिका, ललितपुर (नेपाल)
निर्देशाङ्क: २७°३५′२४″उ ८५°२३′२४″पू / 27.59000°N 85.39000°E / 27.59000; 85.39000
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षबीरबहादुर लोप्चन (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षभक्तबहादुर दर्लामी मगर (नेकपा (माओवादी केन्द्र)
क्षेत्रफल
  जम्मा१११.४९ किमी (४३.०५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा११,३५३
  घनत्व१००/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
केन्द्रसाविक भट्टेडाँडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बागमती गाउँपालिका ललितपुर जिल्लाका तीन गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आश्राङ, र गिम्दी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बागमती गाउँपालिकाको कुल जनसङ्ख्या ११,३५३ रहेको छ भने यहाँ २,७३९ घरधुरी रहेका छन्।[]

वाग्मती गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
घुसेल१,४०२१०.८४१२९.३३
माल्टा१,६४७१९.७२८३.५२
भट्टेडाँडा१,५७२१८.५५८४.७४
प्युटार२,१३७१२.३८१७२.६१
इकुडोल१,४४३१२.४३११६.०९
आश्राङ१,१९७१३.२५९०.३४
गिम्दी१,९५५२४.३१८०.४२
जम्मा११,३५३१११.४८१०१.८४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]