बानो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बानो एक प्रकारको नेपाली बाजा हो । यो सुरबाजा हो । यो अर्धचन्द्राकार हुन्छ । यो तामाबाट बनाइन्छ । यो मुखले फुकेर बनाइन्छ । यो एक मुडी (कुहुनादेखि मुठीका टुप्पासम्मको भाग) हात लामा हुन्छ । यो बाजाका अगाडिका भागमा अनेकौं बुट्टाहरू बनाइएका हुन्छन् । यो बाजा बौद्ध गुरुहरूले प्रयोग गर्छन् । बौद्ध विहारहरूमा हुने धार्मिक तथा सांस्कृतिक चाडपर्वहरूमा यो बाजा बजाउने गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]