बाम पार्टी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


बाम पार्टी (Vänsterpartiet) स्वीडेनका एउटा समाजवादी राजनीतिक दल हो |दल १९१७मा स्थापना गरियो | लर्स ओलि दलको अध्यक्ष हो | Ung Vänster दलको युवा सङ्गठन हो |

२००६ संसदीय निर्वाचनमा दलले ३२४७२२ मतहरू (५.८५% , २२ क्षेत्रहरू) पायो | युरोपेली संसदमा यो दलको २ सदस्य छन्।

सम्बन्धहरू[सम्पादन गर्ने]