बालकुमारी बहुमुखी क्यामपस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बालकुमारी बहुमुखी क्याम्पस विसं २०४३ सालमा स्थापित एक सामुदायीक कलेज हो। यो चितवन जिल्लाको नारायणघाटमा अवस्थित छ।

विषेशताहरू[सम्पादन गर्ने]

यसको प्रमुख विषेशताहरूमा :

  • यो एक ISO 9001;2008 र QAAको मान्यता पाएको एक कलेज हो।
  • यो एक व्यवस्थापन,होटल व्यवस्थापन, science,माइक्रो बायोलोजी विषयको अध्यापन गराउने कलेज हो।

आधिकारिक वेबसाइट[सम्पादन गर्ने]

बालकुमारी कलेज वेबसाइट