बालबालिका शान्ति स्मारक
| हिरोशिमा बालबालिका शान्ति स्मारक | |
|---|---|
| स्थान | हिरोशिमा, जापान |
| निर्देशाङ्क | ३४°२३′३९″N १३२°२७′१०″E / 34.39414°N 132.45277°E |
| स्थापना | मे ५, १९५८ |
| अवस्था | सधैँ खुल्ला |
| वेबसाइट | हिरोशिमा शान्ति स्मारक |
बालबालिका शान्ति स्मारक (原爆の子の像, [गेनबाकु नो को जो] Error: {{लिप्यन्तरण}}: transliteration text not Latin script (pos 1: ग) (help), अर्थ: "एटोमकि बम्ब बालबालिका शालिक") हिरोशिमामा भएको अटोमिक बमबारीमा मारिएका सडाको सासाकी र हजारौं बालबालिकाका सम्झनाका निम्ति निर्मित स्मारक हो । यो स्मारक हिरोशिमा, जापानमा रहेको छ । सडाको सासाकी, एक बालिकाको एटोमिङ बमका किरणहरूबाट रगतको क्यान्सरबाट ६ अगस्ट १९४५ मा मृत्यु भएको थियो ।
विवरण
[सम्पादन गर्नुहोस्]स्मारक बालबालिका शान्ति स्मारक पार्क, हिरोशिमा, जापानमा रहेको छ । काजुओ किकुचि र किओसी इकबेद्वारा स्मारक रचना गरिएको थियो र आर्थिक सहयोग जापानी स्कुलका बिद्यार्थीहरुद्वारा आर्थिक सङ्कलन गरिएको थियो । स्मारक ५ मे १९५८, जापनी बाल दिवसको को दिन उद्घाटन गरिएको थियो ।
संरचना
[सम्पादन गर्नुहोस्]मुख्य संरचना मुनि सारसको प्रतिमुर्ति रहेको छ । संरचनाको मुनि कालो मार्बलमा लेखिएको छ :
- これはぼくらの叫びです これは私たちの祈りです 世界に平和をきずくための
- "यो हाम्रो रुवाइ हो, हाम्रो प्रार्थना हो, संसारमा शान्ति निर्माणका लागि
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- Ministries, Global, "Global Ministries", Global Ministries - Fold Paper Cranes in Honor of Sadako, अन्तिम पहुँच १३ अप्रिल २०१५। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- http://www.city.hiroshima.lg.jp/www/contents/1110438305305/index.html वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१२ मिति
बाह्य लिङ्कहरु
[सम्पादन गर्नुहोस्]- बालबालिका शान्त स्मारक वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-०४ मिति