बालागुरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इलामको नयाँबजारमा रहेको बालागुरुको प्रतिमा
इलामको नयाँबजारमा रहेको बालागुरुको प्रतिमा

बालागुरु भोजपुरबाट आएका एक ब्रह्मचारी साधु थिए। उनी इलामको पूर्वी भेगमा विभिन्न समाजसेवा तथा विकासका कार्यहरू गरेका कारण लोकप्रिय छन्।

बालागुरु धर्मी हुन् सारा
गाउँघरलाई गर्नुभो उपकार

यो लोकलयको गीत नै उनको बयान गर्न पर्याप्त छ।

बालागुरुले २०११ सालमा पूर्वी नेपालको एक डाँडोमा ठूलो महायज्ञ गरी त्यस ठाउँमा नयाँबजार नामको बजारको स्थापना गरे।[१] जोगमाई नदीमा झोलुङ्गे पूल निर्माण गराए र तान्त्रिक विधिद्वारा रोगीहरूको आयुर्वेदिक उपचार गरे।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. हरियाली दर्पण इलाम रणबहादुर कार्की