सामग्रीमा जानुहोस्

बाली विज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृषि विज्ञान (Agronomy) खाद्यान्न, इन्धन, रेशा (fiber), रसायन, वा भूमि संरक्षणका लागि कृषि मार्फत बिरुवा, जनावर र माटोको उत्पादन र प्रयोग गर्ने विज्ञान र प्रविधि हो। हालका दिनहरूमा कृषि विज्ञानले बिरुवाको आनुवंशिकी (plant genetics), बिरुवाको कार्यप्रणाली (plant physiology), मौसम विज्ञान (meteorology) र माटो विज्ञान (soil science) को अनुसन्धानलाई पनि समेटेका छन्। यो जीवविज्ञान, रसायन विज्ञान, अर्थशास्त्र, पारिस्थितिकी (ecology), भू-विज्ञान र आनुवंशिकी जस्ता विज्ञानहरूको संयोजनको व्यावहारिक प्रयोग हो।[] यस क्षेत्रका विशेषज्ञहरूलाई बाली विज्ञ वा एग्रोनोमिस्ट (agronomists) भनिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Ahmad, Latief; Shah, Gazi Mohammad Shoaib; Biswas, Asim (२०२४), "Introduction to Agronomy", in Ahmad, Latief; Shah, Gazi Mohammad Shoaib; Biswas, Asim, Fundamentals and Applications of Crop and Climate Science (अङ्ग्रेजीमा) (Cham: Springer Nature Switzerland): 1–12, आइएसबिएन 978-3-031-61459-0, डिओआई:10.1007/978-3-031-61459-0_1, अन्तिम पहुँच २०२६-०५-०१