बालोदय विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


बालोदय सेकेन्डरी बोर्डिंग स्कूल शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले २०४२ सालमा पोखराको ढौडबाट सुरुवात भएको हो। यस विद्यालयका संस्थापक श्रीमान दुर्गा पंगेनी हुनुहुन्छ भने प्रधानाध्यापक श्रीमती कमला पङ्गेनी हुनुहुन्छ। हाल यो विद्यालय पार्दी बीरौटामा रहेको छ।