सामग्रीमा जानुहोस्

बालौरी (लोकलय)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोक गीतमा आउने बाल गीतका लयलाई बालैरी भनिन्छ । यस्ता लयलाई लल्लैरी पनि भन्ने गरिएको पाइन्छ, जस्तै -

ताराबाजी लै लै
मामा आए घोडा
माइजू आइन् डोली
पापा ल्याइन् सोली
खान दिन्छन् भोली [१]

सन्दर्भ सूची

[सम्पादन]
  1. ↑ पराजुली,कृष्णप्रसाद (मधुपर्क, २०५५ भदौ), नेपाली लोक साहित्यमा लोकगीतको लयविधान, काठमाडौँ: गोरखापत्र संस्थान