बिजोय राय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बिजोय राय
जन्मबिजोया दास (দাশ)
(१९१७-०४-०४)४ अप्रिल १९१७
मृत्यु२ जुन २०१५(२०१५-०६-०२) (९८ वर्ष)
कोलकाता, पश्चिम बङ्गला
मृत्युको कारणन्युमोनिया[१]
राष्ट्रियताभारतीय
जीवनसाथीसत्यजित राय (१९४९–१९९२)
सन्तानसन्दीप राय (छोरा)

बिजोया राय (विवाहपूर्व बिजोया दास; १९१६ – २ जून २०१५)[२] भारतीय चलचित्र निर्माता निर्देशक सत्यजित रायको श्रीमती हुन्।[३] उनको विवाह १९४९मा भएको थियो। उनको छोरा सन्दीप राय पनि चलचित्र निर्देशक हुन्। सत्यजीत राय र बिजोय राय पर्ने दाजु-बहिनी थिए।[४] बिजोया दासले १९४४मा शेष रक्षक नामको एक बांग्ला चलचित्रमा काम गरेकी थिइन् र एक गीत पनि गएकी थिइन्। १९९८मा उनीले केथरीन बर्ज द्बारा निर्मित गाछ नामक एक वृत्तचित्रमा पनि अभिनय गरिन्। उनको मृत्यु न्युमोनियाको कारणले २ जून २०१५मा भएको थियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "Satyajit Ray’s Wife Bijoya Ray passes away", अन्तिम पहुँच २ जुन २०१५ 
  2. "Satyajit Ray's wife Bijoya Ray passes away", The Times of India, २ जुन २०१५, अन्तिम पहुँच ७ जुन २०१५ 
  3. Satyajit Ray; Bert Cardullo (1 March 2007). Satyajit Ray: Interviews. Univ. Press of Mississippi. pp. 18–. . https://books.google.com/books?id=fQYs4X5d9WAC&pg=PR18. अन्तिम पहुँच मिति: 19 June 2012. 
  4. Satyajit Ray (15 January 1983). Phatik Chand. Orient Paperbacks. pp. 112–. . https://books.google.com/books?id=WUGblVEgENkC&pg=PA112. अन्तिम पहुँच मिति: 19 June 2012. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]