सामग्रीमा जानुहोस्

बित्थडचिर गाउँपालिका

बित्थडचिर गाउँपालिका
बित्थडचिर गाउँपालिका बझाङ जिल्ला-को अवस्थिति
बित्थडचिर गाउँपालिका
बित्थडचिर गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
बित्थडचिर गाउँपालिका
बित्थडचिर गाउँपालिका नेपाल-को अवस्थिति
बित्थडचिर गाउँपालिका
निर्देशाङ्क: २९°३०′५९″ उत्तर ८०°५०′०७″ पूर्व / २९.५१६४° उत्तर ८०.८३५२° पूर्व / 29.5164; 80.8352
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षअम्मरसिंह महर (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षधनलक्ष्मीकुमारी सिंह (मल्ल) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८६.१५ किमी२ (३३.२६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,८१२
 • घनत्व२१०/किमी२ (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविक देउलेख गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बित्थडचिर गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका सुनकुडा, स्याडी र देउलेख गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बित्थडचिर गाउँपालिकाको कुल जनसङ्ख्या १७,८१२ रहेको छ भने यहाँ ३,११६ घरधुरी रहेका छन्।[२]

बित्थडचिर गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१स्याडी (६-८)२,८३२१०.२१२७७.३८
२स्याडी (१, ३-४)१,८७४१२.४११५१.०१
३स्याडी (२, ५, ९)१,२१०६.६८१८१.१४
४देउलेख (१-५)२,४७१३.८७६३८.५०
५देउलेख (२, ६-७)१,५७२४.९८३१५.६६
६देउलेख (८-९) र सुनकुडा (५)१,७९४११.२९१५८.९०
७सुनकुडा (६-८)१,५५६१०.३५१५०.३४
८सुनकुडा (३-४)९७४६.६७१४६.०३
९सुनकुडा (१-२, ९)३,५२९१९.६७१७९.४१
जम्मा१७,८१२८६.१३२०६.८०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]