विनिताकुमारी सिंह
स्वरूप
(बिनिता कुमारी सिंहबाट अनुप्रेषित)
विनिताकुमारी सिंह | |
|---|---|
| प्रतिनिधि सभा संसद | |
| पद बहाली २५ पुष २०७९ | |
| व्यक्तिगत विवरण | |
| राजनीतिक दल | जनमत पार्टी |
| अन्य राजनीतिक संलग्नता | जनमत पार्टी |
Deprecated parameter primeministerDeprecated parameter otherparty
विनिताकुमारी सिंह एक नेपाली राजनीतिज्ञ हुन्, जो जनमत पार्टीसँग सम्बन्धित छिन्। उनी वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेकी छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जनमत पार्टीबाट को-को बन्दैछन् समानुपातिक सांसद", सेतोपाटी, अन्तिम पहुँच २०२५-०१-१२। अभिलेखिकरण २०२५-०१-१२ वेब्याक मेसिन
| एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |