बिमल आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिमल आचार्य (अंग्रेजी:Bimal Acharya) एक नेपालको राजनीति हुन्, जसले मेचीनगर नगरपालिका ३ औं मेयरको रूपमा सेवा गरेका छन्।[१] उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।[२]

मेयर
बिमल आचार्य
३ औं मेचीनगरको नगरप्रमुख
कार्यकाल
८ जुलाई २०१७ – १९ मे २०२२
सहायकमिना उप्रेती
पूर्वाधिकारीकल्याण खड्का
उतराधिकारीगोपाल चन्द्र बुढाथोकी
व्यक्तिगत विवरण
जन्मनगरपालिका , नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
जीवन साथी(हरू)गीता प्रसाई आचार्य

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://nepaliheadlines.com/congress-registers-victory-mechinagar/
  2. <nowiki>[[१]]