बियर गुगल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बियर वा रक्सी पिएको अवस्थामा विपरित लिङि मानिस प्रति देखिने अधिक आकर्षण लाई बियर गुगल भनिन्छ। वास्तविक शोध मा देखिएको मानिस मा रक्सी सेवनले लाजलाई केही घटाएर आफ्नो अगाडि भएको व्यक्तिसँग खुल्न सजिलो बनाउँछ तथा रोमान्टिक महसुस गर्न मद्दत पुर्‍याउँछ भन्ने निस्कर्ष मा आधारित छ ।

[१]