बियुगा (पत्रिका)
Jump to navigation
Jump to search
बियुगा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य केशव प्रसाद उपाध्यायद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक सगरमाथा नेपाली साहित्य परिषद हो। यसको प्रकाशन राजविराजमा अनियमित २०२९ असोजमा प्रकाशित भएको थियो। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|