बिरेन्द्र जुहारचन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हिमालपारिको जिल्लाको रूपमा चिनिने मुस्ताङबाट प्रतिनिधित्व गर्ने सभासद् वीरेन्द्र जुहारचन थकाली राष्ट्रिय मुक्तिमोर्चाको संयोजक हुनुहुन्छ। ०३० देखि पुष्पलाल समूहबाट राजनीतिमा लाग्नुभएको थियो। उहाँ एमाले छाडेर ०६३मा एमाले छाडेर माओवादीमा प्रवेश गर्नुभएको थियो। उहाँ ०५६मा मालेबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी हुनुहुन्थ्यो।

कलाशास्त्रमा प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएका ५२ वर्षीय जुहारचन हिमालपारिका जिल्लाका जनताका अधिरकारलाई संविधानमै सुनिश्चित गराउने मूल एजेण्डा रहेको बताउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]