सामग्रीमा जानुहोस्

बिहार दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिहार दिवस
𑂥𑂱𑂯𑂰𑂩 𑂠𑂱𑂫𑂮
वैकल्पिक नामबिहार दिवस, बिहार स्थापना दिवस
अनुयायीबिहार, भारत
प्रकारराज्य
प्रारम्भ२२ मार्च १९१२
मिति२२ मार्च
आवृत्तिवार्षिक

बिहार दिवस[१] (भोजपुरी: 𑂥𑂱𑂯𑂰𑂩 𑂠𑂱𑂫𑂮) बिहार राज्यको गठनको प्रतीकमा प्रत्येक वर्ष मार्च २२ मा मनाइन्छ। यो त्यो दिन थियो जब १९१२ मा अङ्ग्रेजहरूले बङ्गालबाट यो राज्यको निर्माण गरेका थिए।[२][३] यो दिन बिहारमा सार्वजनिक विदा दिइने गरिन्छ।[४]

बिहारको मुख्यमन्त्री नीतिश कुमारको कार्यकालमा बिहार सरकारले ठूलो मात्रामा बिहार दिवसको सुरुआत र उत्सव मनाएको थियो। भारत बाहेक यो उत्सव संयुक्त राज्य अमेरिका, जर्मनी, [५] बेलायत, स्कटल्यान्ड, [६] अस्ट्रेलिया, क्यानडा, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, ट्रिनिडाड र टोबागो र मौरिसस लगायतका देशहरूमा पनि मनाइन्छ। [७]

प्रत्येक वर्ष बिहार सरकारले २२ मार्चलाई बिहार दिवसको रूपमा मनाउने सार्वजनिक बिदाका रूपमा घोषणा गर्ने सूचना जारी गर्दछ। यो बिदा राज्य र केन्द्र सरकारको कार्यक्षेत्र अन्तर्गतका सबै कार्यालयहरू र कम्पनीहरूमा लागू हुन्छ साथै विद्यालयहरूले विद्यार्थीहरूद्वारा भाग लिने विभिन्न कार्यक्रमहरू आयोजना गरेर यो दिन मनाउँछन्।

यो पनि हेर्नुहोस्

[सम्पादन]
  • ओडिशा दिवस
  • उत्तर प्रदेश दिवस

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "बिहार दिवस विशेष: ऐसे अस्तित्व में आया अपना बिहार, …जानें", Wire Khabar, २२ मार्च २०२५, अन्तिम पहुँच १६ अगस्ट २०२५।
  2. ↑ "Stage set for 105th Bihar Diwas", अन्तिम पहुँच ३० अक्टोबर २०१९।
  3. ↑ "Bihar Diwas: Sunidhi Chauhan to perform at Gandhi Maidan on Mar 22", अन्तिम पहुँच ३० अक्टोबर २०१९।
  4. ↑ "Bihar Diwas marks public Holiday in Bihar", news.biharprabha.com, मूलबाट १३ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २०१४।
  5. ↑ "26 मई को जर्मनी में मनेगा बिहार दिवस, ...जानिए", Live Bihar News | लाइव बिहार न्यूज़ (hi-INमा), २०१८-०३-३०, मूलबाट २२ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०९-२२। अभिलेखिकरण २०१९-०९-२२ वेब्याक मेसिन
  6. ↑ "सात समंदर पार स्कॉटलैंड के पटना में कुछ इस तरह मनाया गया बिहार दिवस", Live Bihar News | लाइव बिहार न्यूज़ (hi-INमा), २०१८-०३-२१, मूलबाट २१ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०३-२१। अभिलेखिकरण २०१८-०३-२१ वेब्याक मेसिन
  7. ↑ "Bihar Day to be celebrated in seven countries", news.biharprabha.com, मूलबाट ६ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २०१४।